• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल जेठ २७ गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आध्यात्मतर्फ रुचि बढ्नेछ। कार्यक्षेत्रमा गल्तीको विश्लेषण गर्ने समय रहेको छ। अवसर पाउनको लागि केही त्याग गर्नुपर्ला। अस्वस्थ शरीरले गर्दा काममा जुट्न गाह्रो हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुराना मित्रहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा राम्रो सफलता मिल्नेछ। संगीत वा कलाको क्षेत्रमा विशेष उपलब्धि प्राप्त होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला। व्यापार व्यवसायमा धैर्य एवं मेहनतले राम्रो सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि विश्वासपात्र वा जानकारको सल्लाह अवश्य लिनुहोला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पार्न फजुल खर्चदेखि बच्नुहोस्। रोकिएका कार्य प्रारम्भ हुनेछन्। व्यक्तिगत वा गोपनीय जानकारीहरू बाहिर उजागर गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा पद प्रतिष्ठा बढ्नेछ साथै कुनै सामाजिक संगठनमा जुड्ने अवसर मिल्नेछ जो भविष्यको लागि लाभदायी रहला। आफन्तहरूको सहयोगले नयाँ आशा दिलाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर मिल्नेछ। आय आर्जनका स्रोतहरू बढ्नेछन्। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कार्यक्षेत्रमा एकपछि अर्को अवसर हाथ लाग्नाले मन आनन्दित रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूसंग रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रतिस्पर्धामा विजय मिल्नेछ। व्यापार व्यवसायमा दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। सानो प्रयासले ठूलो कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि परिवारसँग सल्लाह लिनुहोस्। नयाँ कार्य सुरु गर्ने समय रहेको छ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यतर्फ अग्रसर हुने समय रहेको छ। टाढाका आफन्तहरूसँग को भेटघाटले मन प्रसन्न रहनेछ। सानोतिनो त्यागले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.