• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आइसीसी विश्वकप लिग-२ : नेपालसँग नेदरल्याण्ड्स १६ रनले पराजित

  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो। जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अङ्क जोड्न सफल भयो। यो सँगै नेपालले १६ खेलबाट १२ अङ्क बनाएको छ।

    टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटियो। नेपालको पेनाल्टी १० रन मार्फत खेल सुरु गरेको डच टोलीका लागि वाइजली ब्यारिजले ३६ रन बनाउँदा स्कट एडवार्डले ३० रन बनाए। त्यस्तै माइकल लेभिटले २७ रन बनाएका थिए। त्यस्तै क्याली क्लेइनले २५ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा नेजा निदमानुरुले १७ रन, नोहा क्रोसले २२ र रोलेफ भान डेरले १६ रन बनाए।​

    नेदरल्यान्ड्सलाई अलआउट गराउँदा आजै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नन्दन यादव र सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण रह्यो। यादवले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर ३ विकेट लिंदा लामिछानेले १० ओभर बलिङ गर्दै ३९ रननै खर्चीएर ३ विकेटनै लिएका थिए। त्यस्तै ललित राजवंशीले २ विकेट लिंदा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट लिए। त्यसअघि स्कटल्यान्डको डन्डीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले ८४ रन बनाउनु सर्वाधिक रह्यो।

    उनले ८५ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए। उनी बाहेक भिम सार्की र रोहित पौडेलले समान ३५-३५ रन बनाए। त्यस्तै ओपनर कुशल भुर्तेलले १८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १६ तथा बसिर अहमद र करण केसीले ११-११ रन बनाए। त्यस्तै नन्दन यादवले १० रन बनाएका थिए। डच टोलीका लागि पउल भान मिकेरेनले ४ विकेट लिंदा माइकल लेभिटले ३ विकेट लिएका थिए। त्यस्तै आर्यान दतले १ विकेट लिएका थिए। अब नेपालले यहि सिरिजका टोलीसँग टी-२० सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.