• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल असार १३ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रुहरू सक्रिय रहनेछन्। आत्मसम्मानमा ठेस लाग्न सक्छ। युवावर्गहरूले अवसरवादी मित्रहरूको कुरामा आएर कानुन विपरित कार्य नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा लाभ आर्जन गर्न सकिनेछ। आकस्मिक धनलाभले मनमा कार्य गर्ने उत्साह जाग्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वास र धैर्यले नयाँ अवसर फेला पार्न सकिनेछ। पुराना रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले मानसम्मान प्राप्त गर्न सकिनेछ। करियरमा सुधार आउने संकेत छ। युवावर्गले आफ्नो लक्ष्य प्राप्तिमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोला। शुभचिन्तकहरूले साथ दिए तापनि कार्यक्षेत्रमा रुकावट आउन सक्छ। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै बहुप्रतिक्षित कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष राम्रो रहनेछ। अनावश्यक खर्च भएकोले किनमेल गर्दा होस् पुर्याउनुहोला। माननीय जनहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सामाजिक कार्यक्रमहरूमा जिम्मेवारी वहन गर्नुपर्ला। तार्किक सोचले कार्यक्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा उत्साह बढ्दै जाँदा चुनौतीपूर्ण कार्यहरू पनि सहज लाग्नेछन्। नोकरी वा पेशामा हतार नगरी कार्य गर्नुहोला। विद्यार्थीहरूलाई नयाँ साथीहरुसँग मित्रताको अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धैर्य र पराक्रममा कमी आउनेछ। विवादास्पद चुनौतीहरूको सामना गर्नुपर्ला। आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। शुभचिन्तकहरूको कुरालाई वेवस्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। मानसिक ऊर्जा उच्च रहनेछ। परीक्षाको परिणाम राम्रो देखिएको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सेवामुलुक कार्यबाट प्रतिष्ठा पाइनेछ। रोकिएका कार्यहरू पुनः सुचारू हुनेछन्। कानुनी पक्ष सबल हुनेछ। रचनात्मक कार्यमा जुट्नुपर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.