• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल असार १६ गते सोमबार, आजको राशिफल

  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन्| युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउने वा दिगो फाइदा हुने योजनाहरू बन्नेछन्। साथीभाईहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ। आत्मविश्वासको कमीले कार्यक्षेत्रमा पछाडि परिनेछ। सानो प्रयासले पनि कार्य सम्पन्न हुनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। धैर्यताको कमीले कार्य बिग्रिन सक्ला सावधान रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलिको माधुर्यताले सम्बन्ध मधुर बन्नेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउनतर्फ ध्यान केन्द्रित गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज केहि भावनात्मक चञ्चलता रहनेछ। परिवारसँग सुदृढ सम्बन्ध बनाउने अनुकुल समय रहेको छ। चिताएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। वैदेशिक रोजगार लाभदायी रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यप्रति कर्तव्य बोध र लगाव देखिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटका योग छन्। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक ऊर्जा उच्च रहनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सृजनात्मक योजनाहरूमा समय दिन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यप्रति मन जानेछ। आफन्तहरूसंग स्वादिष्ट भोजनको प्राप्ति होला। सम्बन्धमा स्पष्टता आवश्यक देखिएकोछ। आर्थिक पक्षले चिन्ता लिएर आउनेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ८ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सकारात्मक सोचमा नयाँ ज्ञान प्राप्तिका योग छन्। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर प्राप्त हुनेछ। परीक्षाको परिणाम अनुकुल आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। पहिलाका केही कुराले मन अलमलिन सक्छ। धर्मकर्म र अध्यात्ममा मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। महत्वपूर्ण निर्णयहरू सम्पादन हुनेछन्। प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.