• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुरमा यामाहाको एक्सचेन्ज मेला असार २० सम्म चल्ने

  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुरस्थित सिजी ल्याण्डमार्कको आडमा यमाहाको महाएक्सचेन्ज इभेन्ट आइतबारदेखि सुरु भएको छ । एक्सचेन्ज मेलाको चितवन अटोमोबाइल्स डिलर्स एशोसियसन (काडा)का अध्यक्ष राजन पियाले उद्घाटन गरेका हुन् । उक्त मेला असार २० गतेसम्म सञ्चालन हुने छ । महाएक्सचेन्ज इभेन्टमा विभिन्न अफर तथा सुविधाहरुको व्यवस्था गरिएको छ । नविन अटो सेन्टर नारायणगढका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले यमाहाको जतिसुकै पुरानो मोटरसाइकलको मूल्य न्युनतम ५० हजार रुपैयाँ कायम गरिने बताए ।

    तर, त्यस्तो मोटरसाइकल चल्ने अवस्थाको हुनुपर्छ । अतिरिक्त मूल्य १० हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । ‘एक्सचेन्ज इभेन्टमा गेम जोन पनि राहेका छौँ । टेस्ट ड्राइभ गर्दै खेल्दा खेल खेलेर गिफ्ट जित्न पनि सक्नुहुन्छ । हरेक दिन लक्की ड्र मार्फत एक जना ग्राहकलाई विशेष गिफ्ट प्रदान गरिनेछ’, उनले भने । काडाका अध्यक्ष पियाले नविन अटो दुई पांग्रे सवारीको लागि स्थापित नाम भएको बताउँदै आफु पनि यमाहाको पुरानो ग्राहक भएको बताए ।

    मोटरसाइकल तथा स्कुटरको सर्भिसमा नविन अटोले धेरै ग्राहकको मन जितेको उनले बताए । ‘कोभिडपछि हाम्रो व्यापार धेरै घटेको छ । आजपनि हामी ६० प्रतिशतको हाराहारीमा मात्रै व्यापार गरिरहेको अवस्थामा छौँ’, उनले भने, ‘कोभिड अगाडिको जस्तो विक्री कभरेज गर्न सक्ने अवस्था छैन ।’ राज्यले सवारी साधनलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनी बताउँछन् । पूर्वाधार निर्माण एवम् व्यापार व्यवसाय र रोजगारीका लागि सवारी साधनले ठूलो सहयोग गरिरहेकाले यसलाई विलासिताको वस्तुका रुपमा हेर्न नहुने उनले बताए ।

    ‘अटो लोन लिँदा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्छ । यसले गर्दा पनि हाम्रो व्यापार एकदमै कम छ’, उनले भने, ‘मोटरसाइकल र स्कुटरको हकमा त हामी फाइनान्सिङको लागि सहकारीको भरमा छौँ ।’ एमएडब्लु इन्टरप्राइजेजका एएसएम मणिभुषण चौधरीले यमाहा बाहेकको मोटरसाइकल तथा स्कुटरको न्युनतम मूल्य २५ हजार रुपैयाँ कायम गरिएको बताए । नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा छ हजार रुपैयाँसम्म छुट सुविधा पनि दिइने उनले जानकारी दिए । कार्यक्रममा नविन अटो सेन्टरका बिजनेश हेड राजु स्वर्णकार लगायतको सहभागीता थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.