• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

रुपन्देहीको सीमा क्षेत्रमा थप कडाइ

  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रुपन्देही । भारतबाट आवतजावत नरोकिएको भन्दै रुपन्देहीको सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ। रुपन्देहीको सीमा क्षेत्र भारतको एउटा गाउँमा समेत कोरोना संक्रमित बिरामी भेटिएको र भारतबाट आउनेहरुबाट कोरोनाको जोखिम बढेपछि थप निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

    एकातिर जोखिम बढेको र अर्कोतर्फ लुकिछिपी नेपाल आउनेक्रम नरोकिएपछि नेपाल भारत सीमामा पर्ने रुपन्देहीको ६० किलोमिटरको क्षेत्रमा सशस्त्र प्रहरी परिचालन व्यापक बनाइएको हो।

    कोरोना भाइरसको जोखिम छिमेकी भारतबाटै हुने भएकाले यसअघि पनि रुपन्देहीका मुख्य नाकामा सशस्त्र प्रहरी परिचलन गरिएको थियो। कैलाली र कञ्चनपुरका नेपालीमा पछिल्लो समय कोरोना संक्रमण देखिएपछि सीमाको निगरानीमा कडाइ गर्न सशस्त्रको संख्या थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। ‘अब एकले अर्को प्रहरीलाई देख्ने गरी नजिक नजिक प्रहरी राखिन्छ, सीमाबाट थप कडाइका साथ निगरानी हुन्छ।’ पन्थले भने।

    रुपन्देहीमा नेपाल र भारतको सीमा क्षेत्र ६० किमिको दूरीमा साना ठूला नाका र केन्द्रहरु गरी ५१ वटा छन्। ती सबै केन्द्रमा निगरानी गर्न ७ देखि १० जनाका दरले सशस्त्र प्रहरी खटाइने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल ३८ नं। गुल्म रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार आइतबारददेखि थप २ सय जना सशस्त्र प्रहरी थप गरी ६ सयलाई परिचालन गरिएको छ।

    सीमा क्षेत्रमा कहींबाट पनि आवातजावत हुन नदिने गरी आफूहरुले सशस्त्र प्रहरीको परिचालन गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए। ‘खुल्ला सीमा क्षेत्रबाट कोही कसैलाई पनि आवतजावत गर्न नदिने गरी लागेका छौ।ं’ उनले भने।
    नेपालकै दोस्रो ठूलो नाका बेलहियामा आवातजावत पूर्ण रुपमा बन्द छ। यो नाकाबाट ढुवानीका साधन मात्रै आवतजावत भइरहेको छ। बेलहिया नाकासहित रुपन्देहीका मर्चवार, सेमरपानी, धकधई, लुम्बिनी, कालिदह, पक्लिहवा, भगवानपुर, मेउडिहवा, बगाह लगायत नाका छन्।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.