• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

देवघाट विद्युतीय शवदाह गृहको निर्माण सकियो

  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन, तनहुँ र नवलपरासीको तीन सङ्गमस्थल देवघाटमा निर्माणाधीन विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको छ । विसं २०७५ माघ ३ गते निर्माण सम्झौता भएको सो भवन पटक पटक म्याद थपपछि अहिले निर्माण सम्पन्न भएको हो । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका प्रमुख झपडबहादुर थापाले धेरै प्रयासबाट भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्माण पूरा भएन ।

    निर्माण सम्पन्न हुँदैन कि भन्नेसम्मको स्थिति पैदा भइसकेको थियो तर धेरै ताकिता गरेर अहिले निर्माण पूरा भएको छ ।” भवन निर्माण सम्पन्न भए पनि विद्युत् जोड्ने, शवदाहको मेसिन जडान र सो प्रविधि सञ्चालन गर्ने व्यक्तिलाई तालिम दिनेलगायतका काम बाँकी छ । प्रमुख थापाले भन्नुभयो, “यी सबै काम सम्पन्न गरेर शवदाह गर्न जनशक्तिलाई तालिम दिएपछि हाम्रो दायित्व पूरा हुन्छ ।” आन्तरिक तयारीका सबै काम केही दिनमा सकिने दाबी थापाले गर्नुभयो । हस्तान्तरणपछि स्थानीय सरकारले शवदाहगृह सञ्चालन गर्ने भएको छ । आवश्यक कर्मचारी परिचालन तथा सञ्चालन स्थानीय सरकारको दायित्वभित्र पर्ने प्रमुख थापाले बताउनुभयो ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै हिसाबले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । शवलाई धार्मिक विधि अनुसार गङ्गामा कर्म गरेर विद्युतीय मेसिनमा राख्न सकिने उहाँले बताउनुभयो । नारायणीमा बाढी आएको बेला शव जलाउन समस्या हँुदै आएको थियो । बाढी आएपछि जलाउने स्थानको अभाव, दाउरा नबल्ने तथा अन्य जटिलताले गर्दा शवदाह संस्कारमा सहभागी हुने व्यक्ति नै असुरक्षित हुने गरेका र सद्गतको काममा पनि धेरै समय लाग्ने गरेको थियो । धेरै प्रयासपछि विद्युतीय शवदाह निर्माणको प्रक्रिया पूरा भएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो ।

    समयको माग अनुसार व्यवस्थित शवदाह गृह निर्माण हुनु पर्छ भन्ने लागेरै निर्माणको प्रयास गरेको उहाँले बताउनुभयो । सङ्घीय सरकारको बजेटबाट ११ करोड २१ लाख आठ हजार ६४१ रुपियाँमा शवदाहगृह निर्माण गरिएको हो । शवदाहगृह छ सय वर्गमिटर क्षेत्रफलमा बनेको छ । गोरखापत्रबाट

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.