• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

कृषि कार्यालयबाट चितवन र मकवानपुरका साढे आठ हजार बढी किसान लाभान्वित

  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषि विकास कार्यालय चितवनबाट एक वर्षको अवधिमा आठ हजार बढी परिवार लाभान्वित भएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२को कार्यक्रमबाट चितवन र मकवानपुरका आठ हजार पाँच सय सात कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका हुन् । कार्यालयले यसवर्ष २२ वटा शीर्षक मार्फत कार्यक्रम सञ्चालन गरेको थियो । त्यसमध्ये बीउ उत्पादन प्रर्वद्धन तथा क्षेत्र विस्तार कार्यक्रम मार्फत सबैभन्दा बढी तीन हजार १२५ परिवार कृषक लाभान्वित भएका छन् ।

    यस शीर्षकमा कार्यालयले एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । ९६२ हेक्टर क्षेत्रफललाई पुग्नेगरी बीउ वितरण गरिएको कृषि विकास कार्यालय चितवनका कृषि अर्थ विज्ञ तथा कृषि अधिकृत निर्मल पौडेलले जानकारी दिए । एक वडा एक कृषि कार्यक्रम मार्फत एक हजार २८० परिवार, मसिनो धान प्रवद्र् कार्यक्रम मार्फत एक हजार १५६, साना सिँचाई कार्यक्रम निर्माण मार्फत ४५३ परिवार संख्या लाभान्वित भएको पौडेलले जानकारी दिए । त्यस्तै व्यवसायीक तरकारी खेती, खाद्यन्न बाली प्रवद्र्धन, प्राङ्गारिक मल वितरण, कृषि यान्त्रिकरण, कृषि प्रसार कार्यक्रम, तेलहन बाली, पुष्प व्यवसाय, कृषि उपजहरुको मूल्य शृंखला विकास कार्यक्रम, संरक्षित संरचनामा गोलभेडा खेती मार्फत किसानले सेवा पाएका छन् ।

    कार्यालयले २ सय ९२ वटा उपभोक्ता मार्फत काम समेत गरेको छ । चालु आर्थिक वर्षका लागि कार्यालयले १४ करोड ३५ लाख ६० हजार रुपैयाँ बजेट रहेको थियो । त्यसमध्ये १० करोड ३६ लाख ५० हजार रुपैयाँ बजेट खर्च भएको उनले बताए । अधिकांश कार्यक्रम भरतपुर महानगरपालिका र माडी नगरपालिका केन्द्रित भएका छन् । भरतपुर महानगरपालिकामा मात्रै दुई करोड ६५ हजार रुपैयाँ बराबरका कार्यक्रम सञ्चालित भएको उनले बताए ।

    त्यसपछि माडी नगरपालिकामा एक करोड ५६ लाख ३२ हजार, थाहा नगरपालिकामा ८९ लाख ८३ हजार, हेटौडा उपमहानगरपालिकामा ७५ लाख ९० हजार, इन्द्रसरोबर गाउँपालिकामा ५३ लाख २० हजार, भिमफेदी गाउँपालिकामा ३८ लाख ८० हजार, खैरहनी नगरपालिकामा ३७ लाख १५ हजार, कालिका नगरपालिकामा २० लाख ६७ हजार, राक्सिराङ गाउँपालिकामा २० लाख १८ हजार, रत्ननगर नगरपालिकामा १८ लाख ५२ हजार रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै बकैया गाउँपालिका १६ लाख ३३, राप्ती नगरपालिकामा १३ लाख ७१ हजार रुपैयाँ, १० लाख ९९ हजार, बागमती गाउँपालिका नौ लाख ७७ हजार र सबैभन्दा कम कैलाश गाउँपालिकामा आठ लाख २२ हजार रुपैयाँ बराबरका कृषिका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.