• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान (एनसीसी) केन्द्रीय सदस्यमा लामिछानेको उम्मेद्वारी

  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    टोकीयो । गैर आवासीय नेपाली संघ ( एनआरएनए ) चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आवद्ध सबै देशमा रहेका ग्रैह आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम जारी छ । पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सीनै चलेको छ । झण्डै देशको आधा जनसंख्या विदेशका विभिन्न ठाउंँमा शिक्षा,रोजगारी तथा व्यवसायमा सक्रिय रहंँदै आएका छन ।

    ग्रैह आवासीय नेपालीहरुको छाता संगठनका यी पदहरुमा निकै प्रतिस्पर्धा हुने गर्छ । संघको आवद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेद्धवारी दर्ता गर्नुभएको छ । जापानमा दुई दशकदेखि विभिन्न पेशा, व्यवसायमा आवद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

    को हुन् सूर्य लामिछाने ?

    गण्डकी प्रदेशको बाग्लुङ जिल्ला साविक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मनु भएका लामिछाने वैदेशिक रोजगारीको शिलशिलामा करिब २ दशक अगाडी जापान प्रवेश गर्नुभयो । श्ुरुवाती क्षणमा उहांँले विभिन्न पेशा रहेर काम गर्दै जानुभयो । आफ्नो मेहनत र साथीभाईको सहयोगबाट आफूलाई आर्थिक रुपमा बलियो बनाउंँदै लग्नु भएका लामिछाने विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ।

    व्यवसायसंँगै सामाजिक काममा सक्रिय लामिछाने बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत हुनुहुन्छ । जापानमा आफ्नो व्यवसाय मार्फत उदाउनु भएका लामिछानेले नेपाली,इन्डियन ,जापानीज र थाई गरी झण्डै सय जनालाई रोजगारी प्रदान गर्दै आउनु भएको छ ।

    आफ्नो व्यवसायलाई छोटो समयमा उचाईमा पु¥याउन सफल लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान (एनसीसी) को खुल्ला तर्फ केन्द्रिय सदस्य पदमा उमेद्वारी दिनुभएको हो ।
    “पारदर्शीता, खबरदारिता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने नारालाई शिरोधार्य गर्दै उहांँले उम्मेदवारी दर्ता गर्नुभएको छ । ८४ देशमा आफ्नो शाखा फैलिएको गैरआवासीय नेपाली संघको एनसीसी जापान संग लामो समय देखि आबद्दता रहेता पनि लामिछाने यस पटक अरुले होइन आफै लागेर समाजको लागि केहि गरौ भन्ने सोचका साथ् अघि बढेको बताउंँनुहुन्छ ।

    नेपाल फेस्टिवल,मानवसेवा आश्रम, जापान रेडक्रस सोसाइटी, नेपालमा भुकम्प पीडितलाइ आफ्नो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आउनु भएका लामिछाने सहयोगी र धनी मनका रुपमा परिचित हुनुहुन्छ । त्यसैले पनि जापानबासी नेपाली समुदायमा उहांँले आफ्नो बेग्लै परिचय छवि बनाउन सफल हुनु भएको छ । बाल्यकाल देखि नै सामाजिक क्षेत्रमा रुचि राख्ने र सेवा नै धर्म हो भन्ने मन्त्रलाई अनुसरण गर्दै आर्थिक प्रगति भन्दा पनि सामाजिक क्षेत्रलाई आगामी दिनमा सामाजिक सेवालाई अगाडी बढाउने अठोट लिनु भएको छ ।

    सरल , मिजासिला एवम शालिन स्वभावका साथै जो कसैसँंग पनि सहज रुपमा मिल्न सक्ने लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रिय सदस्यको रुपमा बिजयी गराईदिनु अनुरोध गर्नुभएको छ । आफ्नो जित स्निश्चित भएमा जापानबासी नेपालीका सुख दःुखका सारथी बनेर उनीहरुको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघका सदस्यहरुलाई एकपटक केन्द्रिय सदस्य पदमा भोट दिएर जिताईदिन समेत उहांँले आग्रह गर्नुभएको छ ।

    साथै गÞैर आवासीय नेपाली संघ जापानमा २०२५–२०२७ कार्यकालको लागी यहि जुलाई २७ तारिकमा हुने निर्वाचनको लागि संसारकै सर्वाधिक १८३८१ पञ्जीकृत सदस्य बनेका सम्पूर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मताधिकारको सहि सदुपयोग गर्नु हुन समेत उहांँले अनुरोध गर्नुभएको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.