• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा कोरोना प्रयोगशाला आजदेखि सञ्चालनमा

  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन : परीक्षणको दायरा बढाउँदै चितवनकाे भरतपुर -१० स्थित वाईपास राेडमा रहेकाे राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आजबाट कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। विज्ञ सहितको अन्य प्राविधिक टोलीले शुक्रवार र शनिवार साँझसम्म प्रयोगशालाका उपकरण जडानगरि अन्य बाँकी रहेका काम सकेर आजदेखि प्रयोगशाला सञ्चालनमा आएको हो । बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अंकोलोजी विभागीय प्रमुख एवम् भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा कृष्ण सागर शर्माले दिउँसो औपचारिक कार्यक्रमगरि आजदेखि प्रयोगशाला शुभारम्भ गर्न लागिएको जानकारी दिए ।

    उनले नमुना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए । शनिवार प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कन्ट्रोल तथा स्ट्यान्डर टेष्ट भएको छ। जसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका सिनियर भाइरोलोजिस्ट विमलेश झाको नेतृत्वमा तीव्र रूपमा काम भएको उनले बताए । प्रयोगशाला सञ्चालनको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट मदन पाण्डे र पुरानो मेडिकल कलेज भरतपुरका वायो टेक्नोलोजिस्ट डा ब्रजेस झालाई फोकल पर्सनका रुपमा जिम्मेवारी दिइएको उनले जानकारी दिए । एक पटकमा ३ सयका दरले २४ घण्टा ( १ दिन ) मा ९ सय नमुना परीक्षण गर्न सकिन्छ । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउदैं लैजान्छैं ।प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि विज्ञ सहितको ७ सदस्यीय टोलि गठनगरि काम भैरहेको छ, उनले भने । भरतपुर महानगरपालिका लगायतका जनताको चाहना पुरा गर्ने महानगर प्रमुख रेणु दाहालको दृढता, स्वास्थ्यमन्त्री एवं बिज्ञ टोलीको सक्रियता र सबै क्षेत्रको सहयोगको कारण भरतपुरमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना गर्न सफल भएको संयोजक डा शर्माले जानकारी दिए ।

    बिहीवार स्वास्थ्य मन्त्रालय सहितको स्थानीय सरोकारवाला टोलीले प्रयोगशाला कहाँ बनाउने भन्ने बारे निरीक्षण गरेको थियो । निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरलाई उपयुक्त भएको जनाएको थियो । भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र केही दिनयता हेटौडा पठाइदै आएको थियो ।जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । अब चितवनबाट कोरोना परीक्षण सुरु भएसँगै त्यसले बिरामी पत्ता लगाउन सहज हुने छ । यदि पोजेटिभ आइहालेमा बिरामीले उपचारपनि समयमै पाउने छन् । यसअघि नेपालको मध्य भागमा रहेको मेडिकल सिटी चितवनमा कोरोना भाइरस (कोभिड–१९) को जाँच गर्ने प्रयोगशाला बनाउनुपर्ने भन्दैं चौतर्फी रूपमा माग गरिएको थियो ।देशको मध्यभागमा रहेको चितवनमा १ कोरोना विशेष अस्थायी अस्पताल, भरतपुर केन्द्रीय अस्पताल , दुइ ठुला मेडिकल कलेजहरू चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल लगाएत निजी तथा सरकारी गरि थुप्रै साना ठुला अस्पताल रहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.