• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि विनियोजन भएको साढे १० करोड बजेट फ्रिज

  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • फाइल फोटो
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्ष संघीय र प्रदेश सरकारले विनियोजन गरेको साढे १० करोड रुपैयाँ बजेट फ्रिज भएको छ।

    निर्माण जिम्मा लिएको हिमायन कालिञ्चोक बीबीआर जेभीले काममा ढिलाइ गर्दा संघीय सरकारबाट विनियोजन गरिएको ७ करोड ३४ लाख र बागमती प्रदेश सरकारले दिएको ३ करोड २० लाख रकम खर्च हुन नसकेको हो। संघीय सरकारले २५ करोडमध्ये १७ करोड ६५ लाखमात्र खर्च गरिएको छ भने प्रदेश सरकारले १० करोडमध्ये ६ करोड ८० लाख मात्रै उपयोग भएको छ। समग्रमा गत आर्थिक वर्षमा ६९.८७ प्रतिशत मात्र बजेट खर्च गरिएको छ।

    महानगरको असन्तुष्टि –
    भरतपुर महानगरले ठेकेदार कम्पनीको कामप्रति निराशा व्यक्त गर्दै काममा तीव्रता दिन पटक–पटक आग्रह गरे पनि प्रगति मात्र ३० प्रतिशतमै सीमित रहेको छ।

    महानगर प्रमुख रेनु दाहालले जेठ १० गते ठेकेदार कम्पनीलाई रकम फ्रिज हुन नदिन आग्रह गरेकी थिइन्। तर निर्माण स्थलमा कामदारको अभाव, सामग्री ढुवानीको ढिलाइ र व्यवस्थापन कमजोरीले प्रगति न्यून रह्यो।

    निर्माणको ढिलाइ र चुनौती –
    रंगशालामा ५ वटा पिच निर्माण गरिने भए पनि मैदान तथा पिचको काम दशैंपछि मात्रै सुरु हुने बताइएको छ। अहिले निर्माणस्थलमा करिब ९० जना कामदार मात्र खटिएका छन्।

    चालु आर्थिक वर्षमा संघीय सरकारको बजेट छैन –
    संघीय सरकारले यो आर्थिक वर्षमा रंगशालाका लागि बजेट विनियोजन गरेको छैन भने बागमती प्रदेशले ९ करोड र भरतपुर महानगरले ४ करोड छुट्याएका छन्।

    पूर्वमा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेको रंगशालालाई महानगरले स्वामित्व लिई पुनः निर्माण कार्य अघि बढाएको हो।

    २०७८ मा रोकिएको काम २०७८ साउन २२ पछि फेरि ठेक्कामार्फत ७८ करोडको लागतमा सुरु गरिएको हो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.