• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साँझ ५ वजेपछि खैरहनीमा खाद्यान्न पसल वन्द

  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संघीय सरकारले लकडाउन कडाई गर्ने निर्णय गरेसंग चितवनको खैरहनी नगरपालिकाले पनि कडाईको रणनिति लिएको छ । लकडाउनको अवज्ञा भईरहेकाले अझ कडाई गर्ने नगरपालिकाको तयारी छ । वजार व्यवस्थित गराउन सके स्वत लकडाउनको पालना हुने भएकाले नगरपालिकाले वजार व्यवस्थापनमा जोड दिएको छ । स्वास्थ्य क्लिनिक,अस्पताल,मेडिकलमात्रै नियमित खोल्ने पर्ने तर अत्यावश्यक मानिएको खाद्यान्न,दुध,कृषि,पोल्ट्री,तरकारी,फलफुलका पसलहरु साँझ ५ वजे पछि वन्द गराउने निर्णय गरिएको नगरपालिकाले सुचना जारी गरेर जनाएको छ ।

    स्वास्थ्य तथा औषधीजन्य वस्तु वाहेकका अन्य भन्नाले खाद्यान्न,दुध,कृषि,पोल्ट्री,तरकारी,फलफुलका पसलहरु विहान ७ वजेदेखी साँझ ५ वजे सम्म खोल्ने र त्यसपछि वन्द गर्नु पर्ने खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । अन्य कुनै पनि पसलहरु कुनै पनि समयमा खोल्न पाईने छैन् । खैरहनी नगरपालिकाले अत्यावश्यक कामवाहेक अन्य काममा ननिस्कन आग्रह गरेको छ । यदि अत्यावश्यक कामवाहेक वाहिर निस्किएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने वताएको छ । त्यस्तै अत्यावश्यक सामान यथासम्भव आ आफ्नो वडामा रहेका पसलबाटै खरिद गर्ने , पसलहरुले सामान खरिद गर्दा ग्राहकहरुलाइ एक मिटरको दुरीमा राखेर बिक्री गर्नु पर्ने , प्रत्येक पसलमा बिक्रेताले माक्स र पन्जाको प्रयोग गर्ने र साथै पसलमा आउने ग्राहकहरुको प्रयोगको लागि सेनिटाइजर वा साबुन पानीको व्यवस्था गर्नुपर्ने, कुनै संघ, संस्था वा व्यत्तिले असाहाय व्यत्ति वा परिवारलाइ सहयोग गर्ने नाउंमा मानिस जम्मा गर्ने, खाना, खाजा खुवाउने कार्य गर्न पुर्ण निषेध गरिएको छ । त्यस्ता संस्था वा व्यत्तिले सहयोग गर्न चाहेमा नगरपालिकाको स्थानिय विपद व्यवस्थापन कोषमा जम्मा गर्न समेत आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले वताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.