• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मैत्रीपूर्ण फुट्सलको उपाधी एसिई “ए” लाई

  •   आइतबार, साउन २५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवनकोले आयोजना गरेका फुट्सल प्रतियोगिताको उपाधी एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवन “ए”ले हात पारेको छ । प्रतियोगिताको निर्धारीत समयमा प्रतिशप्रधि एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवन “ई” एक ÷एक गोल भएपछि पेनाल्टि सुटआउबाट प्रतियोगीताको बिजेता छनोट गरिएको थियो । सुटआउटमा “ए”ले ६ गोल गर्दा “इ” ले ५ गोल गरेर बिजयी भएको हो ।

    बिजयी भए संगै बिजेताले ४५ किलोको खसि, ट्रफि, र प्रामाणपत्र प्राप्त गरेको छ । उपबिजेता समुहले प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा चितवनका १७ र गैंडाकोटको एउटा समुह सहभागी भएको थियो । सो अबसरमा म्यान अफ द म्याच, सर्बाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक एबं उत्कृष्ठ खेलाडीलाई सम्मान गरिएको थियो । एसोसीयसन अफ कन्सल्टेन्सी ईन्जिनियर्स चितवनका अध्यक्ष बिष्णु अधिकारीले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

    आज बिहान उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले खेल क्षेत्रले सबै बिधाका व्याक्तिहरुलाई एकिकृत गरेर लैजान मद्धत पु¥याएको बताउनुभयो । खेल क्षेत्रको बिकासले मात्र राष्ट्रको गरिमा वढ्ने भन्दै उहाँले खेलले मानब स्वास्थ्यलाई समेत स्वस्थ राख्न टेवा पुग्ने बताउनुभयो । उहाँले खेल क्षेत्रको बिकासका लागि महानगरपालिकाले ठूलो लगानी गरेको बताउनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खेल क्षेत्रको बिकासका लागि सहज बातावरण बनाउन स्थानीय सरकार लागि परेको बताउनुभयो । खेलले सबैको हित गर्ने उहाँको भनाई थियो ।

    कन्सल्टीङ् इन्जिनीयर तथा बिभिन्न कार्यालयका इन्जीनियर तथा सव इन्जिनीयरहरुको शारिरिक कसरतका लागि आयोजना गरिएको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा चितवन र नवलपरासीको गैंडाकोटका गरि १८ वटा टिमको सहभागिता रहेको छ । एसोसियसन अफ कन्सल्टीङ्ग इन्जिनीयर्स चितवनका अध्यक्ष अधिकारीले राष्ट्र निर्माणमा समर्पीत इन्जिनीयरहरुको मैत्रीपूर्ण प्रतियोगिताले भाइचार बढाउन सहयोग पुग्ने बताउनुभयो । प्रतियोगिताले साथिहरुमा एकता वढाउने उहाँले बताउनुभयो । कार्यक्रमका संयोजक इ. खेम बिक्रम थापा काउछा, एसोशीयसनका सचिब ई.आकाश शर्मा लगाएतले बोल्नुभएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.