• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रिमैको शीर्ष गीत सार्वजनिक, कमब्याकपछि यस्तो देखियो दयाहाङ सँग रिश्माको जोडी

  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भाद्र २० गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक भएको छ। बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा आयोजित प्रिमियर कार्यक्रमकाबीच ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको हो ।

    सार्वजनिक चलचित्रको पहिलो गीत ‘रिमै’ मा दीपक शर्माको शब्द संगीत तथा आँशु लामा र रिता केसीको आवाज रहेको छ । नरेन्द्र योगीले एरेन्ज गरेको उक्त गीतमा दयाहाङ राई, रिश्मा गुरूङ, अर्पन थापा, गौमाया गुरूङलगायतका कलाकारहरु फिचर्ड छन् । गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

    गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचार प्रसार सुरु भएको निर्देशकखिलबहादुर गुरूङले बताए । चलचित्रले गुरूङ समुदायको कथा बोकेको उनले बताए । चलचित्रको शीर्ष गीतमा पनि गुरूङ समुदायको संस्कृतिलाई देखाईएको छ । गीत जस्तै चलचित्र पनि राम्रो बनेको नायिका रिश्मा गुरूङले बताईन् । गीत प्रिमियरमा सबैको राम्रो साथ पाएको भन्दै उनले चलचित्रले पनि यसै गरी साथ पाउने विश्वास व्यक्त गरिन् ।

    ‘कबड्डी’ सिरिजबाट चर्चामा आएकी नायिका गुरूङ लामो समयपछि ‘रिमै’ बाट फिल्ममा फर्किएकी हुन् । यही चलचित्रका लागि उनी अमेरिकाबाट नेपाल आएकी हुन् । यस कारण पनि यो चलचित्रलाई लिएर दर्शकहरु उत्साहित छन् ।

    कार्यकारी निर्माता वीरबल घलेले कथावस्तु र प्रस्तुति चलचित्रको बलियो पक्ष भएको बताए । चलचित्रमा गुरूङ समुदायको कथालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको उनको भनाइ थियो । उपेन्द्र सुब्बाको कथा रहेको चलचित्र ‘रिमै’ गोरखा सिराञ्चोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालि र रोटेपिङ इन्टरटेनमेन्टले निर्माण गरेको हो।

    मित्रदेव गुरूङको सेनिमाटोग्राफी रहेको चलचित्रलाई टीका गुरूङ, जीत ‘यात्री’ गुरूङ र दुनबहादुर घलेले निर्माण गरेका हुन् । यस्तै राजेश घिमिरे, रोशन भट्टराई र विनु गुरूङ चलचित्रका सह-निर्माता हुन् । दयाहाङ राई, रिश्मा गुरूङ, अर्पन थापा, गौमाया गुरूङ, बुद्धि तामाङ, माओत्से गुरूङ, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.