• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल साउन ३० गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा प्रतिष्ठा बढ्नेछ। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफन्तहरूसंग रमाइलो जमघट संगै आनन्द प्राप्त हुनेछ। गोपनीय विषयहरूमा ध्यान पुर्याउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोस्। लगानी लागे पनि दिगो लाभ हुने कार्य फेला पर्नेछ। टाढाका साथीभाइहरूबाट निम्तो मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। रुचिको विषयमा लगानी लगाउने समय रहेको छ। अप्ठ्यारा परिस्थितिमा माननीयजनहरूबाट सहयोग प्राप्त होला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा तारिफ योग्य कार्य गर्दै लाभ आर्जन गर्न सकिनेछ। आफन्त मध्य रमाइलो समय व्यतीत हुनेछ। शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक संसाधन जुटाउन सक्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। चुनौती पन्छ्याउँदै अधिकार स्थापित गर्न सक्नुहुनेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनको लगावले शैक्षिक क्षेत्र फराकिलो हुनेछ। कार्यक्षेत्रमा सन्तानको साथले आनन्द प्राप्त हुनेछ। समयमा कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। माताको कुरालाई वेबास्था नगर्नुहोस्। प्रशंसनीय कार्यले समाजमा मान प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। इष्ट मित्रहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुराना सम्झौता नवीनीकरण गर्ने समय रहेको छ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। रोकिएका कार्य दोहोराएर प्रयत्न गर्दा सफलता मिल्नेछ। शुभचिन्तकहरूको सुझावलाई सिरोधार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सञ्चित धनमा वृद्धि हुनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आफन्तबाट उपहार पाइएला। चुनौती पन्छ्याउँदै नयाँ कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.