• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लायन्स क्लबको निःशुल्क मधुमेह तथा थाईराईड परिक्षण शिविर

  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । लायन्स क्लब अफ चितवन शिशु आई. भि. एफ. र लायन्स क्लब अफ चितवन चौतारीको आयोजना तथा चितवन शिशु फरटिलिटी क्नििकले प्राविधिक सहयोगमा भरतपुरमा निःशुल्क मधुमेह तथा थाईराईड परिक्षण शिविर सम्पन्न भएको छ । त्यस्तै गरी चितवन नवलपुर सम्बृद्धि, चितवन चौतारी गार्गी, चितवन उत्तर गंगा र चितवन शिशु आई. भि. एफ. को आयोजनामा थाईराईड तथा डेंगु सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ ।

    कार्यक्रममा ईन्डोक्राईनोलोजिष्ट चिकित्सक डा . उमानाथ अधिकारीले थाइराइड तथा डेंगु सम्बन्धी जानकारी दिनुभएको थियो । उहाँले दुवै रोगका कारण, लक्षण, उपचारका उपाय र रोकथामका तरिकाबारे विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । डा. अधिकारीका अनुसार थाइराइड हर्मोन असन्तुलन, आयोडिनको कमी वा बढी, आनुवंशिक कारण र प्रतिरक्षा प्रणालीको समस्याले हुन्छ । “नियमित स्वास्थ्य परीक्षण स्वस्थ आहार, तनाव नियन्त्रण, पर्याप्त आराम र सक्रिय जीवनशैली थाईराईडबाट जोगिने प्रभावकारी उपाय हुन्” डा अधिकारीले बताए ।

    त्यसै गरी डेंगुबाट बच्नको लागि सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ भन्दै प्रशस्त पानी, जुस, सूप जस्ता झोलिला खानेकुरा सेवन गर्र्नु र चिकित्सकको सल्लाह अनुसार मात्र पारासिटामोल प्रयोग नै यसको प्रभावकारी उपचार भएको डा अधिकारीको भनाई थयो । कार्यक्रममा लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का डिष्ट्रिक गर्भनर नवराज सापकोटाले क्बलले गरेका कार्यको प्रंशशा गर्दै यस्तै मानविय कार्यमा लाग्न उपस्थित लायनहरुलाई आग्रह गर्नु भएको थियो ।

    कार्यक्रम चितवन शिशु फरटिलिटी किलिनिक परिसर, भरतपुर १० मा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा २०३ जनाको रगत निःशुल्क मधुमेह तथा थाईराईड परिक्षण गरिएको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दिपक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.