• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८२ साल साउन ३१ गते शनिबार, आजको राशिफल

  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीपूर्ण कार्य गर्दै आफूलाई समाजमा स्थापित गर्न सक्नुहुनेछ। चिताएका काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको स्वार्थमा उपयोगी भइनेछ सजग रहनुहोला। कार्यक्षेत्रमा परिश्रमको अनुरूप सफल नमिल्ला। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। विदेशबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भविष्यको लागि मानचित्र कोर्ने समय रहेको छ। आफ्नो व्यवहारले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। हाथ आएको काममा आलस्य नदेखाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थीहरूको लागि नयाँ कुरा सिक्ने अवसर रहेको छ। अप्ठ्यारा परिस्थितिमा पिता को सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यको साथले नयाँ परिबन्ध स्थापित गर्न सकिनेछ। उच्च शिक्षालाई लिएर विदेशतिर मुख ताक्नेहरूको लागि कार्यमा सफलता मिल्नेछ। सुन्दर उपहारले मन रमाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा प्रगति हुनेछ| आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। फिजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग आसमानी हो भने शुभ अंक ३ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कीर्तिमान कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सहयोगीहरूबाट सहयोग पाइनेछ। यात्रा रमाइलो रहनेछ। स्वास्थ्यले सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले शत्रुहरू हार खानेछन्। दिएको उधारो धन माग्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्ला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। पारिवारिक भेटघाटले मन उत्साहित रहनेछ। श्रमको उचित मूल्य पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) छरछिमेकीसँग असमझदारी बढ्न सक्छ सावधान रहनुहोस्। पहिलाका कामबाट लाभ उठाउन सकिनेछ। आफ्नो प्रतिफलमा अरूले दाबी गर्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। कृषि वा पशुपालनबाट लाभाजन गर्न सकिएला। परिवारमा आफूभन्दा सानाको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सञ्चित धनमा वृद्धि हुनेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। समाजको हितलाई ध्यानमा राखेर कार्य गर्नुहोस्। प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.