• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जापान पुगे मोदी

  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । प्रधानमन्त्रीको रूपमा यो मोदीको ८औं जापान भ्रमण हो । टोकियोको एक होटलमा स्थानीय कलाकारहरूले गायत्री मन्त्रसहित उनको स्वागत गरेका थिए ।

    प्रधानमन्त्री मोदीले यस भ्रमणका क्रममा १५औं भारत-जापान वार्षिक शिखर सम्मेलनमा भाग लिने भारतीय मिडियाहरुले उल्लेख गरेकाछन् । यस सम्मेलनमा दुई देशहरू बीचको रणनीतिक र आर्थिक साझेदारीलाई अझ सुदृढ पार्ने बारेमा छलफल हुने बताइएको छ ।

    जापान प्रस्थान गर्नुअघि मोदीले सामाजिक सञ्जालमा यो भ्रमणको उद्देश्य भारत र जापान बीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु रहेको बताएका छन् । मोदी जापान पछि, उनी अगस्ट ३१ मा चीन पुग्ने कार्यक्रम रहेको छ ।

    मोदीले वार्षिक सम्मेलनको क्रममा प्रधानमन्त्री शिगेरु इशिबासँग सुरक्षा, रक्षा, व्यापार र प्रविधि जस्ता मुद्दाहरूमा छलफल गर्नेछन् । अगस्ट ३० मा, मोदीले जापानको मियागीमा रहेको कारखानाको पनि भ्रमण गर्नेछन्, जहाँ बुलेट ट्रेनका कोचहरू बनाइन्छ । जापानी मिडियाका अनुसार यस भ्रमणको क्रममा जापानले भारतमा १० ट्रिलियन येन लगानी घोषणा गर्ने भएको छ ।

    ट्रम्पले भारतमा ५० प्रैत्ष्ट कर लगाउने निर्णय गरेपछि, मोदीको यो भ्रमण भारतको रणनीतिक र आर्थिक साझेदारीलाई सुदृढ पार्ने सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।

    जापानी मिडिया रिपोर्टका अनुसार, टोकियोले आगामी १० वर्षमा भारतमा निजी क्षेत्रको लगानी दोब्बर गरेर लगभग १० ट्रिलियन येन (लगभग ६८ अर्ब डलर) पुर्‍याउने लक्ष्य राख्न राखेको बताइएको छ ।

    पूर्वाधार बाहेक, यो लगानी भविष्यको अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रहरू जस्तै अर्धचालक, हरित ऊर्जा, औषधि, कृत्रिम बुद्धिमत्ता र महत्त्वपूर्ण खनिजहरूमा पनि केन्द्रित हुने बताइएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.