• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

वेस्ट इन्डिजविरुद्ध निलम्बित थिए सन्दीप, क्यानले बतायो नखेल्नुको कारण

  •   बुधबार, असोज १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) वेस्ट इन्डिजविरुद्धको सिरीजमा सन्दीप लामिछानेको व्यबहारका कारण निलम्बन गरिएको स्पष्ट गरेको छ । सामाजिक सञ्जाल र मिडियामा वेस्ट इन्डिजविरुद्ध सन्दीप लामिछाने नखेलेपछि उठेका प्रश्नको जवाफ दिदै क्यानका सचिव पारस खड्काले पहिलो खेलको ४५ मिनेट अघि सन्दीपले नखेल्ने जानकारी गराएपछि टिममा गम्भीर असर परेको उल्लेख गर्दै त्यसपछि दुई खेलमा सन्दीपलाई निलम्बन गरेको जानकारी दिएका हुन् ।

    क्यानको विज्ञप्ति 

    नेपाल क्रिकेट संघको आयोजनामा नेपाली राष्ट्रिय क्रिकेट टोली र टेष्ट राष्ट्र वेष्ट इण्डिजको राष्ट्रिय क्रिकेट टोलीविच यहि सेप्टेम्बर २७ देखि ३०, २०२५ सम्म युएईको सारजह क्रिकेट मैदानमा पहिलो पटक संचालन गरिएको ऐतिहासिक T20I Series क्रिकेट प्रतियोगितामा सहभागी राष्ट्रिय क्रिकेट टोलीमा समावेश क्रिकेट खेलाडी सन्दिप लामिछाने उक्त प्रतियोगितामा सहभागी नभएको विषयलाई लिएर उठेका विभिन्न चासोका सम्वन्धमा नेपाल र वेष्ट ईण्डिजको राष्ट्रिय क्रिकेट टोलीविच मिति सेप्टेम्बर २७ तारिखका दिन संचालन गरिएको T20I Series प्रतियोगिताको पहिलो खेल शुरु हुनु भन्दा ४५ मिनेट अघि सन्दीप लामिछानेले आफु स्वंयले उक्त म्याच नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको हुँदा टीम म्यानेजमेन्टको सिफारीस अनुसार पहिलो खेल लगत्तै बाँकी २ खेल एवंम नेपाल र वेष्ट इण्डिज विचको T20I Series क्रिकेट प्रतियोगिता अवधिभरको लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

    राष्ट्रिय क्रिकेट टोलीको अबको लक्ष्य यहि अक्टोवर ८ देखि १७, २०२५ सम्म ओमानमा संचालन हुने ICC Men’s T20 World Cup Asia/ EAP Final प्रतियोगितामा विजयी भई विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुनु रहेकोले सम्पूर्ण क्रिकेट समर्थक एवंम सरोकारवालाहरुलाई राष्ट्रिय क्रिकेट टोलीप्रति निरन्तर समर्थनको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ।

    साथै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली र सम्पूर्ण अफिसियलहरु ICC Men’s T20 World Cup Asia/ EAP Final प्रतियोगितामा सहभागी हुन आजनै युएईबाट ओमान प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उक्त प्रतियोगितामा उच्च मनोवल बढाउनका लागि हौसला प्रदान गरिदिनुहुन समेत सम्पूर्ण क्रिकेट प्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.