• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता

  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । भारतीय नेशनल काँग्रेसकी अध्यक्ष सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता गरिएको छ । नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मुद्धा दर्ता भएपछि वरिष्ठ वकिल तथा कांग्रेस नेता अभिषेक मनु सिंघवीले नेशनल हेराल्ड मुद्दा एउटा अनौठो उदाहरण हो जहाँ कुनै पनि मौद्रिक लेनदेन वा लाभ बिना नै मनी लान्ड्रिङको मुद्दा बनाइएको आरोप लगाएका छन् ।

    उनले भने- ‘नेशनल हेराल्डको मूल कम्पनी एसोसिएटेड जर्नल्स लिमिटेड धेरै पुरानो कम्पनी हो । यो कम्पनीले ब्रिटिश कालमा पनि बेलायतीहरूको विरुद्धमा उभिएको थियो । अखिल भारतीय कांग्रेस समितिले विभिन्न समयमा कम्पनीलाई ऋण प्रदान गरेको थियो, जुन एक समयमा ९० करोड थियो ।’ सिंघवीले कम्पनीलाई बलियो बनाउन यसको ऋणलाई इक्विटीमा परिणत गरिएको थियो र ऋणलाई इक्विटीमा परिणत गर्न अर्को कम्पनी, यंग इन्डियन गठन गरिएको थियो ।

    यसरी, एजीएलको शेयर होल्डिङ यंग इन्डियनको हातमा आयो । यो सम्पूर्ण प्रक्रियामा न त पैसा न त सम्पत्ति हस्तान्तरण गरिएको थियो । उनले यस विषयमा कुनै सरकारी गुनासो नभएको बेला, ईडीलाई मुद्दामा संलग्न गराउन सकिँदैन किनभने ईडी ऐनले केवल एक अधिकार प्राप्त अधिकारीले मात्र उजुरी दर्ता गर्न सक्ने उनले बताए ।

    आइतबार, प्रवर्तन निर्देशनालय (ईडी) को उजुरीको आधारमा, दिल्ली प्रहरीले नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धी विरुद्ध एफआईआर दर्ता गरेको बताइएको छ । कांग्रेसका सञ्चार प्रमुख जयराम रमेशले भाजपाको आलोचना गर्दै सम्पूर्ण मुद्दालाई झूटो र आधारहीन भनेका थिए ।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.