• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमती प्रदेश खेलकुद विकास परिषद् बोर्ड सदस्यमा कृष्ण बहादुर नेपाल (सुजन) नियुक्त

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लोकतान्त्रिक खेलकुद संघ चितवनका अध्यक्ष तथा करातेका राष्ट्रिय रेफ्री एवम् अन्तर्राष्ट्रिय खेलाडी कृष्ण बहादुर नेपाल (सुजन) बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा मनोनीत हुनुभएको छ। बागमती प्रदेश सरकारको निर्णयअनुसार उहाँलाई परिषद् सदस्यमा मनोनीत गरिएको हो।

    खेलकुद क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका क्षेत्रीको यो मनोनयनलाई खेलकुद क्षेत्रका जानकारहरूले सकारात्मक रूपमा लिएका छन्। कराते खेलमा अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको प्रतिनिधित्व गरिसक्नुभएका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिकामा समेत अनुभवी हुनुहुन्छ। उहाँले खेलाडी उत्पादन, प्रशिक्षक विकास तथा खेलकुदमा अनुशासन र व्यावसायिकताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।

    लोकतान्त्रिक खेलकुद संघ चितवनको अध्यक्षको हैसियतमा नेपालले जिल्लास्तरदेखि प्रदेशस्तरसम्म खेलकुद गतिविधि विस्तार, युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने अभियान तथा विभिन्न प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ। उहाँको सक्रियताले चितवन जिल्लामा खेलकुदको वातावरण थप सशक्त बनेको छ।

    प्रदेश खेलकुद विकास परिषद्को सदस्यका रूपमा मनोनीत भएपछि नेपालले बागमती प्रदेशमा खेलकुद पूर्वाधार विकास, खेलाडीको हकहित संरक्षण, तथा प्रतिभावान खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    उहाँको मनोनयनले बागमती प्रदेशको खेलकुद क्षेत्रलाई थप मजबुत बनाउने विश्वास खेलकुदप्रेमीहरूले व्यक्त गरेका छन्। साथै, विभिन्न खेल संघ–संस्था तथा खेलाडीहरूले क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.