• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

  •   सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा एमालेमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणमा चरम असन्तुष्टि देखिएको छ ।

    पार्टीको ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिष्पर्धा गरेका समुहलाई टिकट वितरणमा किनारा गरिएपछि अहिले एमाले भित्रको असन्तुष्टि छताछुल्ल भएको हो ।

    शनिबार बसेको सचिवालय बैठकले १६५ सिट मध्ये धेरै सिटमा टिकटको टुंगो लगायो तर अध्यक्ष ओलीले आफुविरुद्ध प्यानलनै बनाएर प्रतिष्पर्धा गरेका लगभग सबै नेताहरुको टिकट ‘होल्ड’ गरे । तर अब होल्ड गरिएका क्षेत्रमा टिकट वितरण लगभग भएको छ र धेरैजसोलाई टिकटबाट बन्चित गरिएको छ । अध्यक्षमा प्रतिष्पर्धा गरेका ईश्वर पोखरेलको काठमाडौँ-५ को टिकट अझै होल्ड छ र यसको निर्णय गर्ने अधिकार ओलीले आफैसँग राखेका छन् ।

    त्यस्तै उपमहासचिव योगेश भट्टराईले त टिकट नै पाएनन् । ताप्लेजुङबाट योगेशको स्थानमा युवा संघका अध्यक्ष क्षितिज थेवेलाई टिकट दिएको छ । भट्टराईले टिकट वितरणप्रति असन्तुष्टि जनाउदै केन्द्रीय कार्यालयमा आफ्नो फरक मत समेत दर्ता गराएका छन् ।

    त्यस्तै महाधिवेशनमा महासचिवमा प्रतिष्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई त जिल्लाबाट सिफारिस समेत गरिएको थिएन । त्यसैगरी अर्का प्रखर नेता पूर्व मन्त्री गोकुल बास्कोटाको टिकट पनि खोसिएको छ । उनी गत निर्वाचनमा काभ्रे-२ बाट विजयी भएका थिए । काभ्रे-२ मा ओलीले अशोक ब्याञ्जुलाई टिकट दिएका छन् ।

    त्यस्तै अग्नि खरेल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, पुरुषोत्तम पौडेल, इन्द्रलाल सापकोटा विन्दा पाण्डे, रचना खड्काले पनि टिकट पाउन सकेनन् ।

    त्यस्तै दैलेखमा पार्टीको आन्तरिक निर्वाचनमा सबभन्दा धेरै मत पाएर सिफारिस भएका केन्द्रीय सदस्य विष्णु रिजालले पनि टिकट पाउन सकेनन् । संस्थापनकै नेता मानिने रिजाल सामाजिक सञ्जाल र मिडियामा ओलीको पक्षमा मुखरित हुने नेतामै पर्छन् तर पनि उनलाई टिकट दिइएको छैन ।

    महाधिवेशनमा ओलीको विपक्षी प्यानलबाट प्रतिष्पर्धा गरेका उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्ट गुल्मी–२ बाट उम्मेदवार बनेका छन् भने सचिवमा प्रतिस्पर्धा गरेका विनोद ढकाल मोरङ–६ बाट उम्मेदवार बनेका छन् । यी बाहेक ईश्वर पोखरेल पक्षका अन्य नेताले टिकट पाएका छैनन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.