• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

होलीको रंग खेल्दा ध्यान राख्नुहोस् यी ५ कुरा

  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालमा फागुपूर्णिमालाई उल्लासका साथ मनाइँदै आएको छ । यसलाई होली र रंगहरुको पर्व पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरुको रंगहरुको उमंगको चाडको रुपमा मनाइने पर्व हो होली । हिमाल, पहाड र तराईसँग जोडिएको यो पर्व देशभरी धुमधामले मनाउने गरिन्छ ।

    एकआपसमा रंग दलेर मनाइने भएकाले यसलाई उल्लासको पर्व भनिएको हो । तर यसरी रमाउँदै गर्दा हामीले आफ्नो शरीर र छालाको पनि ख्याल गर्नुपर्ने हुन्छ । रंगमा आर्टिफिसियल केमिकल हुन्छ । यसले मानिसको छालालाई नराम्रो असर गर्न सक्छ । त्यसैले रंगसँग खेल्दा धेरै सावधान रहनुपर्दछ ।

    होलीमा रंग खेल्दा यी पाँच कुरामा ध्यान दिनुहोला :

    १- तपाईंको छाला रुखो छ भने रंगसँग खेल्नुभन्दा अगाडि सावधान रहनुस् । होली खेल्नुभन्दा अगाडि तपाईंले आफ्नो पूरै शरीरभरि नरिवलको तेलले मालिस गर्नुभयो भने फाइदा हुन्छ । यसको अलावा कपालमा सस्र्युँको तेल लगाउनुपर्छ । ता कि पछि नुहाउँदा रंग सजिलोसँग जाओस् ।

    २- तपाईं धेरै समयसम्म होली पर्वमा हाली खेल्नुहुन्छ भने सनस्क्रिन लगाउन नभुल्नुहोस् । यसको साथै तपाईं आफ्नो नङमा गाढा रंगको नङपालिस पनि लगाउन सक्नुहुन्छ । देखेका छौँ कि एक पटक लगाएको नङ पालिस जान मुस्किल हुन्छ ।

    ३- यसको साथै आँखाको पनि ध्यान राख्न आवश्यक छ । हाम्रो आँखा धेरै संवेदनशील हुन्छ र रगंको केमिकलको कारण आँखामा खराबी आउन सक्छ । त्यसैले हामी आँखामा चस्मा लगाएर सम्भावित नोक्सानबाट बाँच्न सक्छौँ ।

    ४- तपाई होली खेल्दै गरेको बेला जम्मा हुँदा शरीरमा कतै चोट लाग्न सक्छ, तर त्यसलाई नदेखे जस्तो गर्नुहुँदैन् । तुरुन्तै त्यस ठाउँमा तपार्इंले एन्टिबेक्टिरीयल लोसन तथा ब्यान्डेज लगाउनु आवश्यक हुन्छ ।

    ५- रंगमा धेरै मात्रामा केमिकल मिसाइएको हुन्छ । यसमा यो पता लगाउन गाह्रो हुन्छ कि कुन रंग सही छ । त्यसैले तपाईंले हर्बल रंगको प्रयोग गर्न राम्रो हुन्छ । अझै हुन्छ भने त घरमा आफैँ रंग बनाउनुस् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.