काठमाडौं : कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा क्वारेन्टाइनमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्न सरकारले पूर्ण तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ताले देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको र्याेपिड प्रविधिका साथै पीसीआर प्रविधिबाट आवश्यक्ता अनुसार परीक्षण गरिने बताए।
हालसम्म नेपालमा ९ जनामा भाइरसको संक्रमण देखिँदा देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। विदेशबाट फर्किएर र संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु हाल क्वारेन्टाइनमा रहेका छन्।
क्वारेन्टाइनमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्ने :स्वास्थ्य मन्त्रालय
क्वारेन्टाइनमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्ने :स्वास्थ्य मन्त्रालय
- अ
- अ
- अ








