• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा EV माइक्रो र टिफर ठोक्किँदा १३ जना घाइते, एक गम्भीर

  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने क्षेत्रमा EV माइक्रो र टिफर एक–आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। दुर्घटना २०८२ चैत १८ गते बिहान करिब ११:४६ बजे भएको हो।

    काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको EV माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिफर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। माइक्रोमा धार्मिक भ्रमणका लागि महोत्तरीको बर्दिबास नगरपालिका–६ बाट आएका “न्यु सरस्वती स्वावलम्बन महिला केन्द्र”का सदस्यहरू सवार थिए।

    दुर्घटनामा चालकसहित १३ जना घाइते भएका छन्, जसमा १ जनाको अवस्था गम्भीर, ९ जनाको मध्यम र ३ जनाको सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ।

    भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरू:

    • चालक श्याम कार्की (४०) — दाहिने खुट्टामा मध्यम चोट
    • शिबदेबी मण्डल (७०) — अनुहारमा मध्यम चोट
    • बिर्जदेबी ठाकुर (४५) — निधारमा सामान्य चोट
    • लक्ष्मी मिया देवी शाह (५६) — अनुहारमा सामान्य चोट
    • सतिया आदम (५५) — बाँया खुट्टामा सामान्य चोट

    मौलाकालिका अस्पतालमा उपचाररत घाइतेहरू:

    • सिता देवी (३८) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • मञ्जु ठाकुर (४०) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • तपेश्वरी ठाकुर (७०) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • सावित्री शाह (५०) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • शोभा मण्डल (३५) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • बसन्ती आले (४३) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • राम प्यारी शाह (६८) — शरीरका विभिन्न भागमा मध्यम चोट
    • एक जना अन्दाजी ४० वर्षीया महिला — गम्भीर (नाम, थर खुल्न बाँकी)

    दुर्घटनापछि केही समय सडक एकतर्फी अवरुद्ध भएको थियो। इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक प्रतिक सिंहको कमाण्डमा टोली र जुगेडीबाट प्रहरी नायब निरीक्षक यमप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले उद्धार तथा ट्राफिक व्यवस्थापन गरेको थियो।

    दुबै सवारी साधन घटनास्थलमै रहेको र टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.