• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महाबौद्ध गुम्बा तीनखोलेमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने

  •   बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनमा यस वर्ष पनि भव्य रूपमा बुद्ध जयन्ती मनाइने भएको छ। बौद्धधर्म सेवा समिति महाबौद्ध गुम्बा तीनखोलेले आगामी वैशाख २८ गते २५७० औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ मनाउने तयारी गरेको जानकारी आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो।

    समितिका अनुसार हरेक वर्षझैँ यस पटक पनि महाबौद्ध गुम्बा परिसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। आयोजकहरूले गुम्बा परिसरको सरसफाइ कार्य सम्पन्न भइसकेको र भोलिदेखि गुम्बा सजावट तथा श्रृंगारको काम गरिने बताएका छन्।

    बुद्ध पूर्णिमाका दिन बिहानैदेखि धार्मिक अनुष्ठानहरू सुरु हुनेछन्। कार्यक्रमअन्तर्गत शुद्धिकरण पूजा, शान्ति पदयात्रा, बुद्धको मूर्तिमा पवित्र जल स्नान अर्पण तथा त्रिरत्न बुद्ध स्तुति पूजा गरिनेछ। साथै, बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे (सन्जिव)द्वारा धर्मदेशनासम्बन्धी विशेष प्रवचन पनि प्रदान गरिनेछ, जसले सहभागीहरूलाई बौद्ध दर्शनबारे गहिरो ज्ञान दिने अपेक्षा गरिएको छ।

    शान्ति पदयात्रा बिहान ७ बजे महाबौद्ध गुम्बा तीनखोलेबाट सुरु हुनेछ। पदयात्रा प्रहरी शिक्षालय, विशालचोक, दिपेन्द्रचोक, वीरेन्द्र क्याम्पस गेट, लायन्सचोक, सहिदचोक, मिलनरोड, लिलाचोक, रामेश्वर मन्दिर, सब्जिमण्डी हुँदै बुद्धटोल पुगेर पुनः गुम्बा परिसरमा समापन गरिनेछ।

    यस कार्यक्रममार्फत शान्ति, सहिष्णुता र मानवता सम्बन्धी बुद्धका सन्देशहरू समाजमा फैलाउने उद्देश्य राखिएको आयोजकले बताएका छन्। साथै, स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी र प्रेरणादायी हुने विश्वास गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.