• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीको सरुवा, एसपी रामेश्वर पौडेल आउने

  •   शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रहरीले देशभर व्यापक रूपमा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको सरुवा गरिएको हो । उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय अन्तर्गत अपराध अनुसन्धान शाखामा पठाइएको छ । साथै, उनी काजस्वरूप नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ ।

    चितवन प्रहरीको नेतृत्व अब एसपी रामेश्वर पौडेलले सम्हाल्ने भएका छन् । उनी हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तालिम शाखामा कार्यरत थिए । लामो समयदेखि प्रहरी प्रशिक्षण र व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका पौडेलको आगमनसँगै चितवन प्रहरीमा नयाँ कार्यशैली र रणनीति लागू हुने अपेक्षा गरिएको छ ।

    त्यसैगरी, जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालको पनि सरुवा गरिएको छ । उनको स्थानमा डीएसपी चन्द्र भूषण यादव आउने भएका छन् । प्रहरी प्रशासनमा भएको यो फेरबदललाई नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार एकैदिन देशभर १४९ जना डीएसपी र ४६ जना एसपीको सरुवा गरिएको हो । संगठनभित्र कार्यक्षमता अभिवृद्धि, प्रशासनिक सन्तुलन तथा आवश्यक जनशक्ति व्यवस्थापनका लागि समय–समयमा यस्तो सरुवा गरिने गरिन्छ ।

    चितवनमा नयाँ प्रहरी नेतृत्व आएपछि जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.