• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

योगी नरहरिनाथ आश्रममा सुविधासम्पन्न धर्मशाला निर्माण गर्ने मुख्यमन्त्रीको घोषणा

  •   शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले मकवानपुरको आँपटारीस्थित योगी नरहरिनाथ आश्रम मा आधुनिक सुविधासहितको धर्मशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार आश्रममा सञ्चालन भइरहेको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञको दर्शनका क्रममा उनले धर्मशाला निर्माणसँगै धार्मिक तथा आध्यात्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका हुन्।

    मुख्यमन्त्री बानियाँले देश–विदेशबाट आउने श्रद्धालु तथा पर्यटकलाई लक्षित गरी लिफ्टसहितको सुविधासम्पन्न धर्मशाला आवश्यक रहेको उल्लेख गरे। साथै कथा, प्रवचन तथा अन्य धार्मिक कार्यक्रम सञ्चालन गर्न उपयुक्त भवनको अभाव रहेको भन्दै आगामी बजेटमार्फत आश्रम क्षेत्रको समग्र विकासका लागि विशेष योजना ल्याइने जानकारी दिए।

    उनले वागीश्वरी क्षेत्रलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले हालसम्म दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताए। धार्मिक पर्यटन प्रवर्द्धन तथा सनातन संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले योगी नरहरिनाथको तपोभूमि आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे। उनले देवघाटधामको महत्व उल्लेख गर्दै यसको धार्मिक गरिमा अझ व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याए।

    महायज्ञ अवलोकनका क्रममा बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल पनि सहभागी थिए। मन्त्री पौडेल आश्रमको सदस्यसमेत रहेकी छन्।

    उता, कोटिहोम महायज्ञअन्तर्गत शनिबारदेखि भजन प्रतियोगिता सुरु भएको छ। पहिलो दिन पाँच समूहले प्रस्तुति दिएका थिए, जसमध्ये तीन समूह फाइनल चरणमा प्रवेश गरेका छन्। प्रतियोगितामा सहभागी हुन ३८ समूहले नाम दर्ता गराएका छन्। संयोजक अर्जुन सापकोटा का अनुसार हरेक दिन पाँच समूहले प्रस्तुति दिनेछन् र उत्कृष्ट तीन समूह फाइनलका लागि छनोट हुनेछन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

    गत वैशाख १७ गतेदेखि राष्ट्र तथा विश्व शान्तिको कामनासहित सुरु भएको महायज्ञ आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ संयोजक प्रेमनिधि भारद्वाज का अनुसार असार ६ गते १,००८ बालिकाको सामूहिक पूजन तथा असार ८ गते सवा करोड दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ। महायज्ञमा दैनिक रूपमा परशुराम पाण्डेय ले भागवत कथा वाचन गरिरहेका छन्।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.