• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

युनाइटेड टेक्निकल कलेजमा इन्जिनियरिङ स्नातक कार्यक्रमहरूमा भर्ना खुला

  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनस्थित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि इन्जिनियरिङ स्नातक (Bachelor of Engineering) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। कलेजले गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक र विद्यार्थीमैत्री शैक्षिक वातावरणमार्फत दक्ष तथा प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको जनाएको छ।

    यस वर्ष कलेजले चारवटा स्नातक कार्यक्रम सञ्चालन गर्नेछ। तीमध्ये B.E. Civil Engineering मा ९६ सिट तथा B.E. Computer Engineering, B.E. Information Technology (IT) र B.E. Electrical & Electronics Engineering मा जनही ४८–४८ सिट निर्धारण गरिएको छ।

    भर्ना प्रक्रियाअन्तर्गत प्रवेश परीक्षा २०८३ असार २२ गते दिउँसो १:०० बजे सञ्चालन हुने कलेजले जनाएको छ। इन्जिनियरिङ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई समयमै आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन आग्रह गरिएको छ।

    कलेजका अनुसार विद्यार्थीहरूले उत्कृष्ट शैक्षिक वातावरणसँगै आधुनिक प्रयोगशाला, अत्याधुनिक पूर्वाधार र अनुभवी तथा दक्ष प्राध्यापकबाट अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। साथै उद्योग तथा रोजगारीमुखी शिक्षण प्रणाली, अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक सिकाइलाई विशेष प्राथमिकता दिइएको छ।

    कलेजले योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था रहेको जानकारी दिएको छ। पोखरा विश्वविद्यालयको पाठ्यक्रममा आधारित अध्ययन प्रणालीले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास कलेजको छ।

    सीमित सिट उपलब्ध भएकाले इच्छुक विद्यार्थीलाई ढिलाइ नगरी आवेदन प्रक्रिया पूरा गर्न कलेजले अनुरोध गरेको छ। इन्जिनियरिङ क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि युनाइटेड टेक्निकल कलेज उपयुक्त गन्तव्य बन्न सक्ने कलेजको दाबी छ।

    थप जानकारीका लागि युनाइटेड टेक्निकल कलेज, भरतपुर–चितवनमा सम्पर्क गर्न सकिनेछ। कलेजको सम्पर्क नम्बर ०५६–५९३९३१ र ९८५५०५०८६० रहेको छ।

    “आजको सही निर्णय, भोलिको सफल करियर — युनाइटेड टेक्निकल कलेजसँग आफ्नो भविष्यको यात्रा सुरु गर्नुहोस्।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.