• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस चितवनद्वारा ३० हजार रुपैयाँ सहयोग

  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा जंगली हात्ती ‘ध्रुवे’ को आक्रमणमा ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस चितवनले आर्थिक सहयोग उपलब्ध गराएको छ। पार्टीले पीडित परिवारलाई ३० हजार रुपैयाँ सहयोगस्वरूप हस्तान्तरण गरेको हो।

    नेपाली कांग्रेस चितवनका प्रतिनिधिहरू बुधबार पीडित परिवारको घरमै पुगेर राहतस्वरूप उक्त रकम हस्तान्तरण गरेका हुन्। यस दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै पार्टीले शोकसन्तप्त परिवारलाई यस कठिन समयमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएको छ।

    गत शनिबार राति करिब ११ बजेतिर भरतपुर महानगरपालिका–२३ बेलहट्टास्थित पूर्ण बोटेको घरमा जंगली हात्ती प्रवेश गरेको थियो। घरभित्र सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको थियो। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने पीडित परिवार शोकमा डुबेको छ।

    स्थानीयवासीका अनुसार उक्त हात्ती केही समययता मानव बस्ती आसपास देखिँदै आएको थियो। वन्यजन्तुको बढ्दो आवतजावतका कारण स्थानीय बासिन्दामा त्रासको वातावरण सिर्जना भएको छ। उनीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी र दीर्घकालीन उपाय अपनाउनुपर्ने माग गरेका छन्।

    घटनापछि स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू पीडित परिवारलाई भेट्न पुगेका छन्। उनीहरूले राहत तथा पुनर्स्थापनाका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन्। साथै, जंगली हात्तीको जोखिम नियन्त्रण, बस्तीको सुरक्षा तथा प्रभावित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.