• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने, प्रवर्द्धनका लागि गरियो ‘टनेल रन’

  •   आइतबार, साउन ०३, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा बन्ने भनिएको देशकै पहिलो आधुनिक सुरुङमार्ग आगामी साउनभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

    निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै नागढुंगा सुरुङमार्ग आयोजनाले यसको सञ्चालन र प्रवर्द्धनका लागि कसरत तीव्र पारेको हो।

    यसै क्रममा सुरुङमार्गबारे जनचेतना जगाउने उद्देश्यले शनिबार सुरुङभित्रै विशेष दौड तथा पदयात्रा कार्यक्रम आयोजना गरियो। सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको संयुक्त आयोजनामा ‘नागढुंगा टनेल रन एन्ड वाक’ गरिएको हो। आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सर्वसाधारणलाई सुरुङमार्गको उपयोगिता र महत्वबारे जानकारी गराउन यो प्रवर्द्धनात्मक कार्यक्रम गरिएको हो।

    निर्माणमा ढिलाइ र चुनौती

    कुल २ हजार ६८८ मिटर लम्बाइ रहेको यो नागढुंगा–नौबिसे सुरुङमार्ग सुरुवाती सम्झौताअनुसार सन् २०२३ को अप्रिल २६ भित्रै बनिसक्नुपर्ने थियो। तर, निर्माण कम्पनीको ढिलासुस्ती र स्थानीय बासिन्दाको निरन्तरको अवरोधका कारण आयोजना सम्पन्न हुन केही वर्ष ढिलाइ भएको हो। अनेकन् बाधा र व्यवधानलाई पन्छाउँदै अन्ततः आउँदो साउन महिनाभित्रै सुरुङमा गाडी गुडाउने गरी काम भइरहेको निर्देशक नेपालले दाबी गर्नुभयो।

    ६० प्रतिशत सवारीले सुरुङ प्रयोग गर्ने अनुमान

    हाल नागढुंगा–नौबिसे नाका हुँदै दैनिक औसतमा आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन काठमाडौँ आवतजावत गर्ने गर्छन्। सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यीमध्ये करिब ६० प्रतिशत सवारीसाधन सुरुङभित्रैबाट गुड्ने अनुमान आयोजनाको छ। सुरुङमार्गको प्रयोगले घण्टौँ हुने ट्राफिक जाम हट्ने, समयको बचत हुने र इन्धनको खर्चसमेत कटौती हुने विश्वास लिइएको छ।

    यद्यपि, सुरक्षा र प्राविधिक कारणलाई ध्यानमा राख्दै यो सुरुङमार्गमा दुईपांग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) लाई भने चल्न नदिइने आयोजना कार्यालयले स्पष्ट पारेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.