• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बागमती प्रदेशमा एक वर्षमा १,९२४ सवारी दुर्घटना, ३४० जनाको मृत्यु

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सवारी दुर्घटना विश्लेषणले बागमती प्रदेश (काठमाडौं उपत्यका बाहेक) मा सडक दुर्घटना अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको तीन वर्षे तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै १ हजार ९२४ वटा सवारी दुर्घटना हुँदा ३४० जनाको मृत्यु भएको छ भने ३ हजार ७६३ जना घाइते भएका छन्।

    तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना राजमार्ग क्षेत्रमा भएका छन्। कुल दुर्घटनामध्ये १ हजार ११४ वटा राजमार्गमा, ५३९ वटा ग्रामीण सडकमा र २७१ वटा शहरी क्षेत्रमा भएका छन्। समयका आधारमा हेर्दा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सबैभन्दा बढी ७४० वटा दुर्घटना भएका छन्।

    दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको प्रहरीले जनाएको छ। गत आर्थिक वर्षमा तीव्र गतिका कारण मात्रै १ हजार ४१ वटा दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरवाही, मापसे, यात्रुको गल्ती, सडकको अवस्था र ओभरटेक दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्।

    दुर्घटनामा संलग्न चालकमध्ये २५ देखि ४० वर्ष उमेर समूहका चालक सबैभन्दा धेरै रहेका छन्। उनीहरूको संख्या १ हजार ४२९ अर्थात् ५४ प्रतिशत रहेको छ। मृत्यु हुनेमध्ये ७५ प्रतिशत पुरुष रहेका छन् भने २५ वर्षभन्दा माथिका व्यक्तिको मृत्यु संख्या सबैभन्दा बढी देखिएको छ।

    पत्रकार सम्मेलनमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीको विवरण पनि सार्वजनिक गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा ९० हजार ९८३ सवारीसाधनलाई कारबाही गरी ९ करोड ३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख दिलनारायण पाण्डेले जानकारी दिनुभयो ।

    सडक सुरक्षा सुधारका लागि ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम, डिजिटल E-Challan, Traffic Violation Record System (TVRS), स्वचालित नम्बर प्लेट पहिचान (ANPR) क्यामेरा, ब्रेथलाइजर, स्पिड गन, ब्ल्याक स्पट म्यापिङ तथा चितवनका ६ स्थानमा ट्राफिक लाइट जडानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.