• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हजुरआमादेखि बाबुसम्मको संघर्षपूर्ण राजनीतिक विरासत, भरतपुर कांग्रेसको नेतृत्वमा बुद्धिकान्तको दाबी

  •   सोमबार, असोज ०५, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय परिवारका बुद्धिकान्त न्यौपानेले भरतपुर महानगर सभापति पदमा उम्मेदवारीको तयारी गर्नुभएको छ । कांग्रेसप्रति परिवारकै लामो राजनीतिक योगदान र आफ्नो संगठनात्मक सक्रियतालाई आधार बनाउँदै न्यौपानेले महानगरको नेतृत्वमा दाबी प्रस्तुत गर्नुभएको हो ।

    न्यौपानेका अनुसार उहाँको परिवारले पञ्चायतकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। उहाँका पिता चन्द्रकान्त न्यौपाने विभिन्न राजनीतिक आन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागी हुनुभएको थियो । परिवारले राजनीतिक गतिविधिका क्रममा जेल, यातना र राज्य पक्षबाट सर्बस्व हरण समेत व्यहोर्नु परेको उहाँको भनाइ छ ।

    बि. सं. २०३७ सालमा बीपी कोइराला चितवनको क्याम्पाचौरमा आयोजित कार्यक्रममा सहभागी हुँदा उहाँकी हजुरआमा हरिमाया न्यौपाने पनि सभा सुन्न पुग्नुभएको थियो । उक्त कार्यक्रममा भएको भागदौडमा उहाँ घाइते हुनुभएको र पछि निधन भएको थियो ।

    त्यस्तै, उहाँका दाजु २०४६ सालको जनआन्दोलनका क्रममा कुटपिटमा परी अहिले पनि अपाङ्ग अवस्थामा हुनुहुन्छ । यही राजनीतिक पृष्ठ भूमिबाट आफू कांग्रेसको विचार, संगठन र आन्दोलनप्रति आकर्षित भएको उहाँको भनाइ छ ।

    न्यौपाने नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा नगर सदस्य तथा १४औँ महाधिवेशनमा भरतपुर महानगर उपसभापतिको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । स्थानीय तहका विभिन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन संगठनात्मक रूपमा सक्रिय रहनुभएका न्यौपाने अहिले नगरसभापतिको दौडमा हुनुहुन्छ । हालै नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत भरतपुर महानगरपालिका–६ को वडा अधिवेशनबाट न्यौपाने सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको र त्यसपछि महानगर सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

    लामो राजनीतिक संघर्षको पारिवारिक पृष्ठभूमि, पार्टी संगठनमा निर्वाह गरेको जिम्मेवारी र स्थानीय तहमा गरेको सक्रियतालाई आधार बनाउँदै न्यौपानेले भरतपुर महानगर कांग्रेसको नेतृत्वका लागि आफ्नो दाबी पेश गर्नुभएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.