• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

सिद्धी विनायकको १९औँ वार्षिक साधारणसभा सम्पन्न, स्थानीयस्तरमा पुर्‍याएको आर्थिक योगदानको प्रशंसा

  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धी विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुरस्थित चित्रावती लिजर सेन्टरमा बुधबार सम्पन्न साधारणसभामा सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।

    संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्व तथा जिल्ला सहकारी संघ लिमिटेड, चितवनका अध्यक्ष शरदकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि बर्तौलाले सहकारी संस्थाहरूले पारदर्शी रूपमा सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले सिद्धी विनायक सहकारीले स्थानीयस्तरमा पुर्‍याएको आर्थिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा बचत तथा ऋणलाई अझ सुरक्षित र व्यवस्थित रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

    संस्थाका अध्यक्ष धितालले सदस्यहरूको विश्वास, सहभागिता र सहकार्यका आधारमा सिद्धी विनायक सहकारीलाई थप सुदृढ बनाउँदै लैजाने बताए । सहकारीको दिगो विकासका लागि सदस्यको आर्थिक हितसँगै संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

    सदस्यहरूको आवश्यकता र अपेक्षाअनुसार सेवा विस्तार गर्दै सहकारीलाई थप व्यवस्थित, सुरक्षित र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता पनि अध्यक्ष धितालले व्यक्त गरे ।

    साधारणसभामा संस्थाका सचिव जयराम पाण्डेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए ।

    उत्कृष्ट बचतकर्ता तथा ऋणी सम्मानित
    साधारणसभाका अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट महिला बचतकर्ता, असल बाल बचतकर्ता तथा कर्मचारीलाई सम्मान गरेको छ ।

    कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार शालिकराम घिमिरे, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी तथा सल्लाहकार भगवती पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो ।

    त्यसैगरी, साधारणसभामा लेखा तथा सुपरिवेक्षण समिति संयोजक बिनोद पौडेल, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगिता गौतम तथा सञ्चालक समिति सदस्यहरू ईन्दिरा पन्त लामिछाने, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल, सीता सापकोटा, नवराज अर्याल र हरिप्रसाद रिपाल, व्यवस्थापक विकास पौडेललगायत पदाधिकारी तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

    २०६५ सालमा स्थापना भएको सिद्धी विनायक बचत तथा ऋण सहकारीमा हाल २ हजार १२१ सदस्य रहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.