• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा ३१० जना सहायक प्रहरी निरीक्षक दिक्षित

  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३१० जना सहायक प्रहरी निरीक्षक (असई) दीक्षित भएका छन्। बुधबार आयोजित सहायक प्रहरी निरीक्षक आधारभूत तालिम–२ को १८०औँ समूहको दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले प्रशिक्षार्थीहरूलाई दीक्षित गराउँदै नागरिक सेवामा समर्पित भएर काम गर्न निर्देशन दिए। उनले कार्यक्षेत्रमा खटिँदा सहानुभूति, बफादारी, धैर्यता, सहनशीलता, संवेदनशीलता, अनुशासन, इमान्दारिता, आदेशको पालना तथा शारीरिक र मानसिक तन्दुरुस्तीलाई आत्मसात् गर्न आग्रह गरे।

    तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई जुनसुकै परिस्थितिमा सेवा प्रवाहमा प्रयोग गर्नुपर्ने बताउँदै एआईजी अधिकारीले दीक्षान्त समारोहमा लिएको शपथलाई जीवनभर व्यावसायिक मार्गदर्शक बनाउन सुझाव दिए। उनले संगठनको गरिमा र मर्यादालाई सर्वोच्च प्राथमिकतामा राख्दै नागरिकको भरोसायोग्य प्रहरी बन्नुपर्नेमा जोड दिए।

    ‘जहाँ जटिलता छ, त्यहाँ समाधान बन्नुहोस्, जहाँ डर छ, त्यहाँ साहस बन्नुहोस् र जहाँ अन्याय छ, त्यहाँ कानुनको पक्षमा उभिनुहोस्,’ उनले भने, ‘जहाँ नागरिकलाई प्रहरीको आवश्यकता छ, त्यहाँ भरोसायोग्य प्रहरीका रूपमा उपस्थित हुनुहोस्।’

    नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले जुनियर प्रहरी अधिकृतहरू संगठनका मेरुदण्ड भएकाले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिन्।

    नेपाल प्रहरी शिक्षालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार २७० दिनसम्म सञ्चालन भएको तालिममा ३१० जना सहभागी थिए। दीक्षित सबै असईलाई बुधबारदेखि नै कार्यक्षेत्रमा खटाइने उनले जानकारी दिए।

    दीक्षान्त समारोहपछि आफन्तहरूले नवदीक्षित प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिएका थिए। आफ्ना सन्तान प्रहरी सेवामा प्रवेश गरेको खुसीमा कतिपय अभिभावक भावुक बनेका थिए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.