• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पलालको फार्मेसीमा औषधी अभाव, बिरामीलाई सास्ती

  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालको फार्मेसीमा औषधि अभाव भएको छ । जसकारण बिरामीहरू बाहिर क्लिनिकबाट महङ्गोमा औषधि किन्न बाध्य भएका छन्। स्वास्थ्य विमा मार्फत निःशुल्क पाउने औषधिसमेत अस्पातलको फार्मेसीमा नपाउँदा विरामीले महङ्गो मूल्य तिरेर औषधि किन्न बाध्य भएका हुन् । औषधि अभाव भएको भन्दै पछिल्लो २ महिना यता अस्पतालमा बिरामीहरुले औषधी पाउन सकेका छैनन् । डाक्टरले लेखिदिएका औषधि समेत नभएको भन्दै फार्मेसिले बाहीर किन्न पठाउने गरेको छ । यसको मारमा स्वास्थ्य विमा गरेका, असहाय, गरिब र बृद्धबृद्धा परेका छन् । राष्ट्रिय स्वास्थ्य नीति ०७१ मा सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर भरतपुर अस्पतालले दुई वटा फार्मेसी सञ्चालन गरेको बताएपनि अत्यावश्यक औषधिहरु नै नपाउने समस्या सृजना भएको हो । बिषेश गरी हाडजोर्नीका बिरामीलाई प्रयोग गरिने औषधि भरतपुर अस्पतालको फार्मेसीमा उपलब्ध हुन छाडेकोे छ । टाढा टाढाबाट आउने बिरामीहरु अस्पतालको फार्मेसीमा ट्राएड, न्यूरोन जस्ता सामान्य औषधि समेत नपाउँदा अलमलमा परेका हुन् । आफुले दैनिक रुपमा प्रयोग गर्ने सुगर र पेसरको औषधि समेत छैन् भनेर नदिएको रत्ननगर १० की लक्ष्मी पौडेलले गुनासो गरिन् । उनले आफु सधैं भरतपुर अस्पतालमा आउने गरेको र डाक्टरले यहि पाईन्छ भनि लेखिदिएको औषधि समेत पुरा नपाएको गुनासो गरिन्। उनी मात्रै होइन अस्पतालमा अपरेसनको लागि भर्ना भएर अपरेसन अगाडि लठ्ठाउन प्रयोग गरिने औषधि किन्न जानु परेको पोखरा बसपार्कका हरीस् चौधरीले बताए । अपरेसनको लागि औषधि लिन पुगेका उनले डाक्टरले लेखिदिएका दुई वटा औषधि मध्ये एउटा मात्रै पाएको बताए । त्यस्तै नेपालमा सबैभन्दा बढी प्रसुति गराउने अस्पतालमध्ये भरतपुर अस्पताल दोश्रो स्थानमा पर्नेमा भरतपुर अस्पतालमा प्रसुतिको लागि प्रयोग गरिने औषधिको १ वर्ष देखि अभाव देखिएको छ । त्यस्तै फार्मेसीका प्रमुख सबिन लामिछानेले औषधिको अभाब नभई केही औषधि तत्कालका लागि सकिएको दाबि गरेका छन् । भरतपुर अस्पतालमा सकिएको औषधि माग गर्ने र माग गरेको औषधि बिक्री बितरण कक्षमा पठाउने अधिकार फार्मेसीका प्रमुखको नभइ स्टोरको रहेको जिकीर गर्छन । फार्मेसी संचालन ऐनले फार्मेसिट आफ्नै मातहतमा रहेर कार्य गर्नुपर्नेमा भरतपुर अस्पतालको फार्मेसीमा सो कुरा लागू भएको देखिदैन । नेपाल सरकारले जहाँ औषधि त्यहा फार्मेसीस्ट भने नारा समेत निकालेको भएता पनि भरतपुर अस्पतालको फार्मेसीमा भने लागू हुन सकेको छैन । सरकारी अस्पतालको फार्मेसीस्टको प्रमुख हुदाहुदै स्टोर फार्मेसीको मातहतमा रहने फार्मेसी निर्देशिकामा उल्लेख भएपनि आफुले कुनै पनि अधिकार नपाएको बताए । यस सम्बन्धि भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले टेन्डर प्रक्रियामा ढिलो भएको कारणले बिरामीले औषधि नपाएको बताए । बिगतमा परेको टेन्डर औषधि पसललाई नगर्दा औषधिको अभाव रहेको बताए । उनले बिगतका गल्ती सुधारेर औषधिको अभाव हुन नदिने बताए । नयाँ टेन्डर खुलिसकेकोले सिधै वा अरु प्रकृयाले औषधि ल्याउन नसक्ने बताए । बिगतको तुलानामा कोरोनाको कारणले छुट दिदा यो समस्या आएको बताए । नेपाल सरकारको दरबन्दी जम्मा १ जना मात्रै रहेको अस्पतालमा विभिन्न स्रोतबाट कर्मचारी राखेर काम चलिरहेको उनले दाबि गरेका छन् । नेपालमा सरकारी अस्पताल स्वामित्वका औषधि पसलमा धेरै ब्राण्डका औषधी राख्न नसक्दा पनि बिरामीले नै खोजेको औषधि नपाउने गरेको बताए।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.