• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन गार्डेन रिसोर्ट संचालनमा, चितवनको पर्यटन बिकासमा नयाँ आयाम

  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चिवतन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन गार्डेन रिसोर्टले भरतपुरको पर्यटन बिकासमा थप आयाम थपिएको बताउनु भएको छ । होटलको उद्धघाटन गर्दै प्रमुख दाहालले यसको पूर्ण सफलताको शुभकामना ब्यक्तगर्नु भयो । भरतपुरको केन्द्रमा संचालनमा आएको यस सुबिधा सम्पन्न होटल गुणस्तरिय सेवा प्रदान गर्न अब्बल साबित हुने प्रमुख दाहालको भनाई छ ।

    देसकै मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका भित्र पछिल्ला दिनहरूमा सुबिधा सम्पन्न होटल तथा रिसोर्ट निर्माण तथा संचालन तिब्र गतिमा भैरहेको बताउदै यसले भरतपुरको बिकास र पहिचान हुने बिस्वास ब्यक्त गर्नु भयो ।

    भरतपुर महानगरपालिकाले समग्र पर्यटन क्षेत्रको बिकासका लागी महत्वपूर्ण कामहरू गरिरहेको बताउँदै पर्यटन बिकासको प्रमुख आधार ब्यवस्थित र सुरक्षित सडक संजाल आवस्यक हुने भन्दै सोहि बमोजिमको सडक संजालले महानगरलाई घेरेको दाहालको भनाई छ ।
    नारायणी नदिकिनारलाइ सी बिच मोडलको रूपमा बिकास गर्न ६ करोडको हाराहारिमा निर्माण कार्य सुरू भएको भन्दै यसले देशमै नया‘ पन दिने पनि उहाको भनाई छ ।

    चितवन राष्ट्रिय निकुन्ज , बिसाल नारायणी र राप्ती नदी र धार्मिक पर्यटनको केन्द्र देबधाट हाम्रो लागी बरदान भएको भन्दै यसबाट भोलिका दिनमा ठूलो लाभ लिनुपर्ने समेत उहाको भनाई छ ।
    भरतपुरले छोटो समयमै बिकासको गति लिएको भन्दै भरतपुर महानगरपालिका अबको १ बर्ष भित्र देसकै नमुना सहर हुने तर्क गर्नु भयो ।
    ६ लेन सडक ,सिटीहल ,५ तारे होटल सहितको बहुउद्देशीय ब्यावसायिक भवन जस्ता ठूला आयोजनाहरू संचालनमा आएको भन्दै महानगरपालिकाको बिकासमा सबैको सहयोग र चासो हुनुपर्ने तर्क गर्नु भयो ।

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका बागमती प्रदेस सदस्य बद्री तिमिल्सेनाले सुबिधा सम्पन्न होटल संचालन संगै समग्र चितवनको बिकासमा एउटा इट्टा थपियको बताउदै होटलको सफलताको शुभकामना ब्याक्त गर्नु भयो ।

    उद्धाटन कार्यक्रममा उध्योग बाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन गार्डेन रिसोर्ट चितवनको पर्यटन बिकासमा महत्वपूर्ण हुने बताउदै सेवा प्रवाहलाइ चुस्त दुरूस्त बनाउन संचालकहरूलाइ आग्रह गर्नु भयो ।

    चितवन उधोग संधका अध्यक्ष राजु पौडेलले समग्र बिकास र अर्थतन्त्रलाई चलायमान बनाउन सेवा क्षेत्रको महत्वपूर्ण भुमिका हुनेबताउदै गुणस्तरिय सेवा प्रबाग गर्दै सेवाग्राहिको मन जित्न आग्रह गर्नु भयो ।

    चितवन गार्डेन रिसोर्टका संचालक केसब देबकोटाले पर्यटन क्षेत्रको केन्द्र बन्दै गयको चितवनमा थपियको चितवन गार्डेन रिसोर्ट एउटा आयम भयको भन्दै होटल सफलताको कामना ब्याक्त गर्नु भयो । ३० करोड लागतमा ९ कट्ठा क्षेत्रफलमा आधुनिक सैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमियम गरी २८ वडा सुबिधा सम्बन्न कोठा ,१ हजार सिट क्षमताको रोयल बैकेट हल , ५०० सय ,२ सय र ५० सिट क्षेमताको बैकेट तथा मिटिड्गहल ,सुइमिड्ग पुल ,र रेस्टुरेन्ट रहेको होटलका प्रबन्ध निर्देसक तेज प्रसाद घिमिरेले जानकारी दिनु भयो । कार्यक्रम होटलका अध्यक्ष असोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

     

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.