• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा र्‍यापिड टेस्ट तीव्र

  •   सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाहरूका लागि र्‍यापिड डाइग्नोस्टिक परीक्षणलाई (आरडीटी) तीव्र बनाइएको छ । जिल्लामा ३० सार्वजनिकसहित ६ सय २१ जना होम क्वारेन्टाइनमा छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर घरको र सार्वजनिक क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाहरूको परीक्षण सुरु गरिएको हो । हालसम्म कालिका नगरपालिकामा रहेका ३९ जनाको परीक्षण सम्पन्न भएको उनले जानकारी दिए ।

    अन्य स्थानीय तहले आइतबार परीक्षण किट बुझेर लगेका छन् । हालसम्म परीक्षण गरिएका सबै स्थानीय तहमा गरिएका परीक्षणहरूको नतिजा नेगेटिभ आएको छ । परीक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात् शरीरमा भाइरस भएको देखिए पीसीआर परीक्षण गरिनेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मंगलबारसम्ममा सार्वजनिक र घरको क्वारेन्टाइनमा रहेका ६ सय २१ जनाको परीक्षण सम्पन्न गर्ने तयारी गरिएको छ । हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्वजनिक क्वारेन्टाइनमा ३० जना छन् । अरू सबै घरको क्वारेन्टाइनमा रहेको भट्टराईले बताए ।

    भट्टराईका अनुसार आरडीटी परीक्षणमा नेगेटिभ देखिएसँगै सबैलाई क्वारेन्टाइनबाट मुक्त गरिनेछ । रत्ननगर र माडी नगरपालिकामा परीक्षणका क्रममा रियाक्टिभ देखिए पीसीआरका लागि स्वाब संकलन गर्न आवश्यक सामग्रीसमेत पठाइएको उनले बताए । यसैगरी कोरोना संक्रमणको जोखिम र त्रास बढ्दै गएपछि प्रशासनले मठ, मन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक स्थलहरूमा अनुगमन तीव्र बनाएको छ । लकडाउनपछि ती स्थलहरूमा बाहिरबाट मानिस आएर आश्रय लिएर बस्न सक्ने भन्दै अनुगमन चुस्त बनाइएको हो । भट्टराईले त्यस्ता स्थलहरूमा समूहमा नबस्न र लकडाउनपछि कोही आएको जानकारी भए तत्काल स्थानीय प्रशासनलाई खबर गरिदिन पनि आग्रह गरेका छन् ।

    आइतबार दिउँसोबाटै धार्मिक संघ–संस्थाहरूको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको छ । ती ठाउँहरूमा समूहमा रहेको भेटिए सार्वजनिक क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । धार्मिक स्थलहरूमा समूहमा गरिने नियमित पूजापाठलाई हालका लागि रोक्न निर्देशन दिइएको उनले जानकारी दिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.