• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो भरतपुरमा सञ्चालनमा

  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि भरतपुरमा सञ्चालनमा आएको छ । भरतपुर– १० स्थित बालमन्दिर रोडमा रहेको सर्भिस सेन्टरको आज आइतबार युनाइटेड टे«डर्स सिण्डिकेट प्रालिका जेनरल म्यानेजर महेश कुमार एमले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बाल्दै उनले सर्भिस सेन्टरबाट प्रभावकारी सेवा प्रदान गर्न प्राविधिकहरुलाई आग्रह गरेका छन् । सर्भिस सेन्टरका अध्यक्ष प्रदिप सापकोटाले एउटै छानामुनी क्याफेसहित गाडीको मर्मत केन्द्र (सर्भिस सेन्टर) खोलिएको जनाए ।

    चितवनको दोस्रो भए पनि यो अत्याधुनिक सेवासहितको पहिलो सर्भिस सेन्टर भएको उनको भनाइ छ । सर्भिस सेन्टरमा टोयोटा गाडीको मर्मत, डेण्टपेन्ट, सेरामिक कोटिङ्ग, वासिङ्गलगायतका सेवा उपलब्ध गराइने उनले बताए । कोभिड–१९ को सुरक्षाका लागि गाडीमा स्यानीटाइजिङ्ग गर्ने मेसिन पनि रहेको छ । उक्त स्यानिटाइजिङ्ग मेसिन नेपालकै दोस्रो तथा उपत्यका बाहिरकै पहिलो भएको सापकोटाले बताए । उक्त मेसिन काठमाडौंमा टोयोटाले नै भित्र्याएको छ ।

    सर्भिस सेन्टरमा सफ्टओयरमार्फत गाडीको मर्मत गरिने भएकाले देशभर जुनसुकै सर्भिस सेन्टरमा गएर गाडी बनाउनु परेमा उक्त सफ्टओयरमार्फत विगतमा गाडी मर्मत सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध हुने उनले जनाए । उद्घाटन भएको चार दिनसम्म सर्भिस सेन्टरमा ५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सर्भिस सेन्टरका प्रमुख इन्द्र रेग्मीले बताए । यस्तै वार्षिक सदस्यता कार्ड पनि वितरण भइरहेको उनले जनाए । सर्भिस सेन्टरमा दुई जना अटो मेकालिनकल इन्जिनियरसहित पाँच जना मेकानिक रहेका छन् ।

    दैनिक ६ वटा टोयोटा गाडी सर्भिस गर्न सकिने बताउँदै उनले एकै पटकमा ४ वटा गाडी मर्मत गर्न सकिने जनाए । दुई कट्ठा क्षेत्रफलमा सर्भिस सेन्टर फैलिएको जानकारी दिँदै रेग्मीले थप १ कट्ठा क्षेत्रफलमा पार्किङ्ग निर्माण गर्न लागिएको बताए । सर्भिस सेन्टर निर्माणमा दुई करोड लगानीले भएको उनको भनाइ छ । चितवनमा ३५० भन्दा बढी टोयोटाका गाडी चढ्ने मानिसहरु रहेको रेग्मी बताउँछन् । यो सहित टोयोटाको सर्भिस सेन्टर चितवनमा दुई वटा भएको छ भने देशभर १२ वटा सर्भिस सेन्टर रहेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.