• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

उपन्यास तपस्या आज देखि बजारमा

  •   शनिबार, माघ ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आख्यानकार आकाश पौडेलको उपन्यास ‘तपस्या’ को आज माघ ३ गते विमोचन गरिएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रमका बीच उक्त पुस्तक विमोचन गरिएको हो । सो पुुस्तक युरीका पब्लिकेशन बाट प्रकाशित भएको छ । गत बैशाख १ गते नै प्रकाशनमा ल्याउन लागिएको उक्त कृति कोरोना महामारीका कारण रोकिएको थियो । सोहि बिमोचन कार्यक्रक्रममा उपन्यासको आज नै समिक्षा पनि गरिएको छ ।

    उपन्यासको वक्ताका रुपमा सौगात आचार्य र अर्का वक्ता द्वारिका नेपाल रहेका थिय । उपन्यासको समिक्षा गर्दै वक्ता आचार्यले समाजमा रहेका तेश्रो लिंगी प्रतिको समाजको सोच र तिनीहरुको इच्छा तथा चाहाना लाई यस उपन्याले उर्जाघर गरेको बताए । यसै गरि अर्का वक्ता नेपालले युवा पुस्तालाई तिनीहरुको रुचिलाई ध्यानमा राख्दै उनीहरुको बिपरित लिङ्ग प्रतिको आकर्षण तथा प्रेम जोडीहरुले सामना गर्नुपर्ने आरोह तथा अबरोहका बारेमा उपन्यास मार्फत लेखकले व्यक्त गरेको बताए ।

    सम्पुर्ण किताब नारयणगढ तथा युरिका पब्लिकेशनका प्रमुख लेखाराम सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्यामपसका प्राध्यापक भूपीन खड्का प्रमुख अतिथि , तथा अतिथिहरुमा क्यामपस प्रमुख मणिराज महतो , पत्रकार तथा लेखक सुर्यप्रासाद कंडेल , साहित्यकार घायल श्री , प्रगतिशील लेखक संग चितवनकी उपाध्यक्ष्य प्रभा मरहट्टा , लेखक एल बि क्षेत्री लगाएको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सबिता अधिकारीले गरेकी थीइन ।२३३ पेज रहेको उक्त उपन्यासको मूल्य ३५० तोकिएको छ ।

    उदीयमान् साहित्यकार पौडेलले आफ्नो पहिलो उपन्यास तपस्या सार्वजनिक गरेका हुन् । आकाश पौडेल सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी रहेका छन् । अर्घाखाँचीमा जन्मिएका उनि आफ्नो माध्यमिक तहको पढाई सकेर उच्च शिक्षा हासिल गर्न भरतपुर तानिएका थिए । यस संगै यहाँको वातावरण साथीभाई, छरछिमेक, इष्टमित्र अनि आफ्नै समाज नियाल्दै गर्दा साहित्य विद्यामा कलम उठाउन सक्ने भएकोे उनि बताउँछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.