• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

हेटौँडा आँखा अस्पतालको कोटा प्रणालीले बिरामी मारमा

  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक आँखा अस्पतालमा आँखा जाच गर्न आउने विरामीहरु कोरोनाका कारण लगाईएको कोटा प्रणालीका कारण सास्ति व्यहोर्नु परेको छ । कोरोना भाइरसको संक्रमण फैलने भन्दै अस्पतालले लगाएको कोटा प्रणाली नहटाउँदा आँखा जचाउन आउने पालो नपाउँदा सास्ति व्यहोर्न बाध्य भएका छन् ।

    अस्पतालले एकदिनमा १ सय २५ जनाको मात्रै आँखा जाँच गर्दै आएकोले विहानै लाइन बसेका विरामी कुपन लिने बेलामा १ सय २५ भन्दा बढी हुने वित्तिकै फर्कनु परेको गुनासो छ । कोरोनाको त्रास घटदै गएपछि अन्य अस्पताल, सरकारी तथा निजी कार्यलयहरुले बिगतमा लगाएका कोटा प्रणाली हटाएपनि सामुदायिक आँखा अस्पतालले भने अझै कोरोनाका नाममा लगाएको कोटा प्रणालीका कारण विरामीहरु फर्काउँदै आएको छ । टाढाबाट आँखाको समस्या लिएर आएका विरामीहरुले कुपन लिन नपाएपछि आँखा जाच नगराई फर्किनुपरेको बताएका छन् ।

    केही दिन अघि आँखा जचाउन गएका हेटौंडा-६ का सुजल पौडेल अघिल्लो दिन कुपन नपाएपछि फेरि भोलिपल्ट विहानै जानुपरेको गुनासो गरे । आफु आउँदा आउँदै ढिला भएको बताउँदै एक सय २७ औं नम्बरमा परेपछि अस्पतालले आज आँखा जाच गर्न नसकिने बताउँदै भोली आउन भनेको हेटौंडा-७ की ७४ बर्षीया एक बृद्धाले जानकारी दिइन् ।

    आफुलाई अस्पतालका सुरक्षा गार्डले हप्काईदप्काई गरेको उनको भनाइ छ । हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले सेवाग्राहीबाट समस्या परेको गुनासो आइरहेको स्विकार्दै यसलाई अस्पताल प्रशासनले समाधानको प्रयास गर्ने बताए । कोरोनाको संक्रमणको अवस्थामा कमी आएको बताउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सेवाग्राहीको समस्या समाधानका लागि अस्पताल प्रशासनसंग समन्वय गर्ने बताए ।प्रजिअ रिजालले अस्पतालमा रहेको कोटा प्रणाली अस्पतालसंग समन्वय गरेर हटाउने बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.