हेटौंडा । लकडाउनको समयमा सर्वसाधारणको हिडडुल बढेपछि मकवानपुर प्रहरीले मान्छे समाउने ‘पासो’ ल्याएको छ । विहिबारबाट मकवानपुर प्रहरीले मान्छे समाउन ‘पासो’ को प्रयोग गर्न थालेको हो ।
नजिकबाट मानिसलाई समाउँदा प्रहरीमा पनि कोरोना संक्रमणको जोखिम हुने भएकाले दुरी कायम गरी लकडाउन प्रभावकारी बनाउन ‘म्यान क्याच स्टिक’ प्रयोगमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताए । सर्वसाधारणलाई अनावश्यक ढंगबाट बाहिर ननिस्कन माईकिङ गरेर आग्रह गर्ने र क्याच स्टिकको प्रयोग गरेर नियन्त्रणमा लिने उनले बताए ।
लकडाउन प्रभावकारी बनाउन मकवानपुर प्रहरीले ल्यायो मान्छे समाउने पासो
लकडाउन प्रभावकारी बनाउन मकवानपुर प्रहरीले ल्यायो मान्छे समाउने पासो
- अ
- अ
- अ








