• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कोरोना संक्रमणको जोमिखमा रिपोटिङ गर्दै आएका सञ्चारकर्मीको ¥यापिड टेष्टको व्यवस्था गर्न: पत्रकार महासंघ चितवनको माग

  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना संक्रमणको जोमिखमा पनि रिपोटिङ गर्दै आएका सञ्चारकर्मीको तत्काल ¥यापिड टेष्टको व्यवस्था गर्न पत्रकार महासंघ चितवनले माग गरेको छ । महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाद्वारा शुक्रबार जारी विज्ञप्तिमा आमनागरिकलाई सुसुचित गराउन अग्रभागमा रहेर काम गर्ने जिल्लाका सबै पत्रकारको टेष्ट सहितको परिक्षणको व्यवस्था मिलाउन माग गरिएको हो । त्यस्तै मिडिया व्यवस्थापकले उपलव्ध गराउनुपर्ने २०७६ चैत मासन्तसम्मको पारिश्रमिक समयमै उपलव्ध गराइदिन समेत माग रिएको छ । जारी विज्ञप्तिमा कुनैपनि श्रमजिवी पत्रकारलाई वेतलवी बिदा वा अन्य कुनै वहानामा बिदा गर्ने काम नगर्न नगराउन अनुरोध गरेको छ । विज्ञप्तिमा जिल्लाका सञ्चारकर्मीहरुको तत्कालीन समस्या समाधान गर्न महासंघ आफैँ सक्षम रहेकोले कोही कसैले यो संकटको समयका लागि राहत स्वरुप आर्थिक संकलन र अन्य जिन्सी समाग्री संकलन नगर्न अनुरोध गरेको छ । संचारकर्मीका नाममा कुनैपनि प्रकारका सहयोग नउठाउन समेत महासंघले अनुरोध गरेको हो । विज्ञप्तिमा संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै संचारकर्मी र संचार प्रतिष्ठानहरुको समस्या समाधानका लागि राहत सुविधा उपलव्ध गराउन स्थानीय सरकारसंग माग गरिएको छ । । स्वरोजगार मिडियाले राज्यबाट पाउनुपर्ने रकम तत्काल उपलव्ध गराउने वातावरण सृजना गर्न सरकारसंग माग गरेको छ । कोरोना संक्रमणको उच्चजोखिम मोलेर जनतालाई सूचना दिने दायित्व पुरा गरीरहेका आम संचारकर्मीहरुलाई आफ्नो सुरक्षा प्रति संवेदनशिल भएर समाचार सम्प्रेषण गर्न आव्हान गर्दछौं । मिडिया प्रतिष्ठानले संचारकर्मीलाई कार्यक्षेत्रमा कर्मका लागि खटाउँदा सुरक्षाका अधिकतम मापदण्ड पुरा गरेर मात्र खटाउन भनिएको छ । लकडाउनको समय अवधी लामो भएकोले परिस्थितीजन्य समस्या ९खाद्यान्न, स्वास्थ्य उपचार आदि ० को समस्या समाधान महासघले गरिरहेको छ । थप समस्या आइपरेमा नेपाल पत्रकार महासंघले त्यसको समाधान गर्न सहयोग र समन्वय गर्ने भएकोले तत्काल जानकारी गराउनुहुन जिल्लामा रहनुभएका पत्रकार साथीहरूलाई अनुरोध गर्दछौं अध्यक्ष द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.