• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

आफ्नो श्रीमानको हत्यारा खोज्ने समयमा अर्काको श्रीमानको हत्यारा छुटाउने अधिकार राष्ट्रपतिलाई छैनः पौडेल परिवार

  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तत्कालिन तरुणदल चितवनका अध्यक्ष शिब पौडेलको हत्यामा संलङ्न तीन जनाले प्रजातन्त्र दिवसको अबसरमा आममाफि पाएको भन्दै पौडेल परिवारले अशन्तुष्टि व्यक्त गरेको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि असन्तुष्टि व्यक्त गरेको हो । शिव पौडेल केरावारीमा भएको गोली काण्डको अभियोगमा पुरपक्षका लागि थुनामा रहेको समयमा कारागारमा हत्या गरिएको थियो ।

    वि. सं. २०६८ साल मंसिर २० गते पौडेल माथि आक्रमण भएको थियो । आक्रमणमा परि पौडेल गम्भिर घाईते भई उपचारका क्रममा पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । मृत्यु पछि परिवारको जाहेरीले २० वर्ष जेल सजाय भोगि रहेका मध्ये यही फागुन सात गते प्रजातन्त्र दिवसको अबसरमा आक्रमण गर्ने मध्ये तीन जना फडिन्द्र श्रेष्ठ, सुनिल केसी र दिल वहादुर लामा लाई आममाफि दिइएको थियो । उनीहरुलाई आममाफि भए पछि परिवारले देशमा न्याय हराएको महशुश गरिरहेको पौडेल पत्नी विनु रायमाझी पौडेले बताउनु भयो ।

    पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड वडाउन ज्यानमाराहरुलाई आममाफि दिएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो “एउटै परिवारका दुई भाई मारेर सजाय भोगीरहेकालाई आममाफि दिइनु कतिको जायज हो । हत्याुरा ठहर भएकालाई आममाफि दिदाँ पिडित परिवारको मनमा के हुन्छ भनेर सोच्नु पर्दैंन ।” उहाँले थप्नुभयो “अहिलेको घटनाले देशमा न्याय हराएको महशुश भएको छ ।”

    पौडेलले राष्ट्रपति देशको राष्ट्रपति नभई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रपति भएको अरोप लगाउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रपतिले अहिले आफ्नो श्रीमानको हत्यारा खोज्नु पर्ने हो की अर्काका हत्यारालाई छुटाउने हो ।” उनीहरुलाई के कारणले माफि दिइएको हो ? उहाँको प्रश्न थियो । पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा उनीहरुलाई पाँच÷पाँच वर्षका लागि कैद सजाय भएको थियो । उनीहरुले गोविन्दको वि.सं. २०६६ साल जेठ ३ गते हत्या गरेको थिए ।

    कारागारमा रहेको समयमा सोही समुहले शिव पौडेललाई कारागारमानै रहेका सामाग्रीहरुको प्रयोग गरि हत्या गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै पौडेलका छोरा शिविनजंग पौडेलले आँफुहरुले न्याय नपाउनु भनेको विडम्बना भएको बताउनुभयो । कारागार भित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफिका नाममा दिइएको उन्मुक्तिले आँफुहरुलाई त्रास वढाएको उहाँको भनाई थियो । पौडेलका दाजु तारा पौडेलले राज्य दण्ड हिनताको पक्षमा गएको बताउनुभयो ।

    अहिलेको अबस्थामा कानुनी रुपमा अघि वढ्ने उहाँको भनाइ छ । आँफुहरु मन्त्रीपरिषदको सिफारीस र राष्ट्रपतिको निर्णय बिरुद्ध काननी लडाइमा जाने पौडेलले जानकारी दिनुभयो । गोविन्द पौडेलकी श्रीमती रिता पौडेलले आँफुहरु सामुहीक रुपमा कानुनि लडाइमा जाने बताउनुभयो । नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारले सरकारको निर्णय प्रति आन्दोलनको तयारी गरिएको बताउनुभयो । अन्यायको बिरुद्धमा लड्न तरुणदलले तयार रहेको उहाँको भनाई थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.