• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इच्छाकामना गाउँपालिका कोरोना संक्रमणबाट मुक्त

  •   सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन, १६ फागुन । पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या न्यून अवस्थामा पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज (आइतबार) साँझ ५ बजेसम्ममा जिल्लामा कुल संक्रमितको संख्या ७३ रहेको छ । यो संख्या निरन्तर ओरालो लाग्ने क्रममा छ । हाल सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका छन् । यहाँ कुल संक्रमितको संख्या ६२ रहेको छ ।

    जसमध्ये ५४ जना होम आइसोलेसनमा छन् भने ८ जना अस्पतालको आइसोलेसनमा छन् । यस्तै माडी नगरपालिकामा ४ जना संक्रमित छन् । उनीहरु सबै होम आइसोलेसनमा छन् । खैरहनी नगरपालिकामा ३ जना संक्रमित छन् । उनीहरु पनि होम आइसोलेसनमा छन् । यस्तै राप्ती नगरपालिकामा २, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक जना संक्रमित छन् । उनीहरु सबै होमआइसोलेसनमै छन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना भने कोरोना संक्रमणमुक्त भएको छ । य गाउँपालिकामा ३९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट यस गाउँपालिकामा एक जनाले मात्रै ज्यान गुमाएका छन् ।

    ६ हजार बढी निको भए

    एक समय चितवनमा दैनिकजसो एक सयको हाराहारीमा कोरोना संक्रमित भेटिदै आएको थियो । अहिले पनि ह्वात्तै घटेको छ । जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिका भित्र नै भेटिए । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भरतपुरका ४ हजार ८१४ जना संक्रमित निको भएका छन् । कोरोनाबाटै यहाँ ६८ जनाले ज्यान गुमाए । भरतपुरमा कुल संक्रमितको संख्या ४ हजार ९४४ पुगेको छ । यस्तै रत्ननगर नगरपालिकामा ७७२ जना संक्रमित निको भएका छन् ।

    यहाँका १३ जना कोरोना संक्रमणबाट ज्यान गुमाए । यहाँ कुल संक्रमितको संख्या ७८६ पुगेको छ । खैरहनी नगरपालिकामा ४०५, राप्ती नगरपालिकामा ३११, कालिका नगरपालिकामा १८६, माडी नगरपालिकामा १४१ संक्रमित निको भएका छन् । यस्तै इच्छाकामना गाउँपालिकाका ३९ जना संक्रमित निको भएका छन् । एक जना संक्रमितको भने मृत्यु भयो । यससंगै जिल्लाका कुल ६ हजार ६६८ जना संक्रमित निको भएका छन् । कुल संक्रमितको संख्या भने ६ हजार ८५० पुगेको छ ।

    ४ जना थपिए संक्रमित

    चितवनमा आज (आइतबार) ४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भतरपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससंगै शून्य अवस्थामा पुगेको कालिकामा फेरि संक्रमित थप भएको छ । कालिकामा हालसम्म संक्रमितको संख्या १९५ पुगेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.