• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चलचित्र ‘मिह्री’को प्रिमियर शो

  •   सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’को चितवनमा प्रिमियर शो भएको छ । सोमबार सिजी मलको सिनेफ्लेक्समा प्रिमियर शो गरिएको हो । गतवर्ष नै निर्माण सम्पन्न भएर बसेको चलचित्र कोरोना भाइरस सक्रमण जोखिमका कारण प्रदर्शन रोकिएको थियो । निर्माण भएको एक वर्षपछि बल्ल प्रदर्शन गरिएको चलचित्रका निर्माण व्यवस्थापन ईश्वर रानामगरले जानकारी दिए ।

    पहिलो शो नै सोचेभन्दा राम्रो भएको उनले बताए । दर्शकको तर्फबाट पनि सकारात्मक प्रतिकृया पाएकोले चलचित्र क्षेत्रमै काम गर्न थप हौसला मिलेको उनले बताए । चलचित्रमा मुख्य भूमिका निभाएका उनको कलाकारिता क्षेत्रमा पहिलो अनुभव हो । तर पहिलो पटक गरेको कामलाई दर्शकले मन पराइदिएको उनको भनाइ छ । चितवनबाट मगर समुदायमा आधारित रहेर निर्माण भएको यो पहिलो चलचित्र हो । चलचित्रमा सुरेश रानामगर (एलेक्स)को कथालाई रमेश रानामगरले लेखन निर्देशन गरेका हुन् ।

    घना गुरूङको छायांकन तथा सम्पादन रहेको चलचित्र मिह्रीमा रमेश रानामगर, ईश्वर रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, स्रष्टी थापामगर, आशिक रानामगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन थापामगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् । तनहुँ, चितवन र कास्कीमा छायांकन भएको चलचित्रको आगामी दिनमा चितवन जिल्लाभित्र रहेका मगर गुठीहरुमार्फत प्रदर्शन गरिने चलचित्रका लेखक, निर्देहक तथा कलाकार रमेश रानामगरले जानकारी दिए ।

    चितवन जिल्लाभित्र कम्तिमा पनि ३५ वटा स्थानमा प्रदर्शन हुने उनको दाबी छ । चितवन बाहिरका जिल्लाहरुमा समेत मगर समुदायको बस्तीमा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको उनले बताए । यस चलचित्र देवेन्द्र रानामगर,अमृता थापा मगर,थापा राना,तुलमान गुरुङ,प्रेम कुमारी आलेले निर्माण गरेका हुन ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.