• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा आयो चितवन कोल्ड स्टोरेज

  •   बुधबार, फागुन २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–९ आस्थाचोकमा रहेको शीत भण्डार अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा ल्याईएको छ । २०६३सालदेखि बन्द रहेको शीतभण्डार फागुन १० गतेदेखि सञ्चालनमा आएको हो । चितवनका ५ जना यूवाहरु मिलेर सञ्चालन ल्याएको शीत भण्डारमा २ हजार टन कृषि उपजका सामाग्री भण्डारण गर्न सक्ने क्षमता रहेको छ । स्थानीय कृषि उपज तथा अन्य जिल्लाका उत्पादनहरुलाई लक्षित गरी शीतभण्डार सञ्चालनमा ल्याईएको स्टोरेजका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए ।

    “स्थानीयस्तरमा उत्पादित कृषि उपजको बजारमा माग भएका बेला बिक्री गर्न सकिने भएकाले कृषक उपजले उचित मूल्य प्राप्त गर्ने लक्ष्यसहित शीत भण्डार बनाएका हौं ।” सञ्चालक श्रेष्ठले भने। उनका अनुसार अहिले आलु, प्याज, गाँजर, सुन्तला, कागती, स्याऊ लगायतका कृषिजन्य वस्तुको भण्डार गर्न थालिएको छ । २०४६सालमा स्थापना भएको शीतभण्डारलाई १५ करोड रुपैयाँ खर्चिएर पुनः सञ्चालनमा ल्याईएको श्रेष्ठले बताए । शीतभण्डारलाई अत्याधुनिक प्रविधि अनुसार कुलिङको व्यवस्था गरिएको छ ।उत्पादनमा बृद्धि भएका बेला कृषकले कृषिउपज भण्डारण गर्दा उपजको खेर नगई उचित मुल्य समेत पाउने श्रेष्ठको भनाई छ ।

    चितवन कोल्ड स्टोरेज नाम दिएर सञ्चालनमा ल्याईको शीत भण्डारमा केही समयपछि माछा, मासुको पनि भण्डारण गर्न लागिएको छ । जसअनुसार शीत भण्डार मल्टी च्याम्बर प्रविधिबाट निर्माण गरिएको छ । चितवनमा ३ वटा शीत भण्डार सञ्चालनमा छन् । तर, चितवनको पुरानो र ठुलो शीत भण्डार चितवन कोल्ड स्टोरेज रहेको श्रेष्ठको भनाई छ । जिल्लामा १०देखि १२ हजार टन क्षमताको शीतभण्डारको माग र आवश्यकता रहेको उनले बताए ।

    शीत भण्डार पुर्णरुपमा सञ्चालनमा आएपछि उत्पादन खेर नजाने र उपभोक्ताले पनि सहुलियत मुल्यमा खरीद गर्न सक्नेछन । अहिले जिल्लामा गोरखा, तनहुँ, लम्जुङबाट समेत किसानहरुले भण्डारणका लागि कृषि उपज ल्याउने गरेको उनले बताए कृषकहरूले विशेषगरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र लोड अनलोडमा धेरै रकम खर्च गर्न नपरोस भन्ने हेतुले शीत भण्डार सञ्चालनमा ल्याईएको हो । यसका साथै कृषकले आफ्ना उत्पादनमा थोरै रकम खर्च गरी अधिकतम लाभ लिन सक्ने श्रेष्ठको तर्क छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.