• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नुवाकोटलाई हराउदै आर्मी फाइनलमा

  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विवादास्पद खेलमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब चितवनमा जारी सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबल को फाइनलमा प्रवेश गरेको छ । आज ९बुधबार० सम्पन्न पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    टाइब्रेकरमा नुवाकोटका सजिन थापा मगरको पहिलो प्रहार आकाशियो भने सागर स्याङ्तानको चौथो प्रहार आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले रोके । त्यसअघि निर्धारित समयको खेल २(२ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । खेलको चौथो मिनेटमा नै दिपेश आले मगरले उत्कृष्ट भली गोल गर्दै नुवाकोटलाई अग्रता दिलाए । पहिलो हाफमा नै नुवाकोटले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा प्रयास तामाङले नुवाकोटलाई २(० को अग्रता दिलाए ।

    पहिलो हाफमा खराब प्रदर्शन गरेको आर्मी दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै आर्मीले अग्रता छोट्यायो । आर्मीका सुशान्त चौधरीले गोल गरे । दोस्रो हाफको २० औं मिनेटमा नुवाकोट १० खेलाडीमा सीमित भयो । नुवाकोटका गोलरक्षक सुदिप गिरीले रातो कार्ड पाए । डि बक्स भित्र आर्मीका रिपु भुलानलाई लडाएपछि रेफ्रीले उनलाई पहिलो कार्ड दिदै आर्मीलाई पेनाल्टी दिएका थिए । तर रेफ्रीसँग विवाद गरेपछि गोलरक्षक गिरीले रातो कार्ड पाए ।

    गिरीले रातो कार्ड पाएपछि खेलमा केही बेर विवाद उत्पन्न भएको थियो । नुवाकोटले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउदै केही बेर विवाद गरेको थियो । विवादका कारण खेल १० मिनेट रोकियो । वैकल्पिक गोलरक्षक नहुदा नुवाकोटका स्ट्राइकर सन्दीप राना मगरले गोलपोष्ट सम्हाले । प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गर्दै सुशान्तले आर्मीलाई खेलमा फर्काए । १० खेलाडीमा सीमित नुवाकोटले आर्मीलाई निर्धारित समयमा बराबरीमा रोक्यो । खेलको म्यान अफ दि म्याच आर्मीका सुशान्त चौधरी भए ।

    उपाधीका लागि आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ । बिहीबार अफ्रिकन रूट्स एसोसिएसन (एआरए) र बागमती युवा क्लब सर्लाही फाइनल प्रवेशका लागि भिड्दैछ्न् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०(१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.