काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बिहीबार मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव मनाङ्गे (दीपक मनाङ्गे) लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । मनाङेले आजनै सपथ लिने मुख्यमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।








