काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस्तै, आज थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।